वार्तालाप:जनावर
धेरै राम्रो अब यो लेखलाई लामो बनाउनु पर्छ। साथै जनावर सम्बन्धि छरिएर रहेका अन्य लेखहरूका लागी यसै लेखबाट लिँक दिनु पर्छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १०:०७, १५ जुलाई २०१० (UTC)
जनावर र प्राणी उस्तै लागेपनि एउटै शब्द होइनन्। त्यसकारण यी दुवै शीर्षकमा अलग अलग लेख हुन जरूरी छ।--Ganesh Paudel ०७:२९, १८ जुलाई २०१० (UTC)