अगष्ट बेबेल

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
अगष्ट बेबेल

अगष्ट बेबेल (सन् १८४०-१९१३) - जर्मन सामाजिक-जनवाद र दोस्रो इन्टरनेसनलक जना संस्थापक तथा प्रमुख कार्यकर्ता, पेशाले मजदुर-मिस्त्री । उनले जर्मन मजदुर आन्दोलनमा संशोधनवाद र सुधारवादको सक्रिय विरोध गरेका थिए । [१]

[परिवर्तन्] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९१
Commons-logo.svg

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
अगष्ट बेबेल