अधिकतम मौज्दात परिमाण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संस्थामा मौज्दात आवश्यकता अनुसार राख्नु पर्ने हुन्छ र संस्था कुनै पनि सामानको बढिमा राख्न हुने परिमाण नै अधिकतम मौज्दात परिमाण (अङ्ग्रेजी: Maximum Stock Limit) हो । सामानको भण्डार आवश्यकता भन्दा बढी भएको खण्डमा भण्डार लागत बढ्न जान्छ भने अनावश्यक सामानको सञ्चय हुँदा पूंजीको अनावश्यक लगानी हुन जान्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]