अपरेसन डाउन फल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| अपरेसन डाउन फल | |
|---|---|
जापान युध्दकालगि तयार पारिएका जापानी र अमेरिकी(अन्य सामुहिक सेना सम्लग्न नभएको) स्थल सेना । यो अपरेसनमा दुई प्रमुख योजना हरू थिए : (१) ओलम्पिक— दक्षिणी क्युशु टापुमाथिको आक्रमण (१) कोरोनेट-मुख्य टापु होन्शुमाथि |
|
| लक्ष्य | जापानमाथि धावा |
| परिणाम | सन् १९४५मा जापानले आत्मसमर्पण गरेपछि स्थगित |
सन् १९४५ नोभेम्बरमा जापानको कुसु र कुजुकुरी किनार हुँदै टोकियोसम्म आक्रमण गर्ने अमेरिकी योजनाको साङ्केतिक नाम नै अपरेसन डाउन फल हो ।