अशोक चक्र
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जनवरी २०१२) |
यो लेख वा खण्डले कुनै श्रोत खुलाएको छैन।
कृपया यो लेख सुधार्नभरपर्दो श्रोत खुलाएर सहयोग गरिदिनुहोला। (सहायता, संलग्न हुनुहोस्!)
श्रोत खुलाएर पुष्टि नगरिएका सामाग्रिलाई चुनौती गर्न वा हटाउन सकिने छ।
कृपया यो लेख सुधार्नभरपर्दो श्रोत खुलाएर सहयोग गरिदिनुहोला। (सहायता, संलग्न हुनुहोस्!)
श्रोत खुलाएर पुष्टि नगरिएका सामाग्रिलाई चुनौती गर्न वा हटाउन सकिने छ।
सम्राट अशोक को धेरै जसो शिलालेखहरु मा प्रायः एक चक्र (चक्का) बनेको । यसलाई अशोक चक्र भनिन्छ। यो चक्र धर्मचक्र को प्रतीक हो । उदाहरणको लिये सारनाथ स्थित सिंह-चतुर्मुख (लॉयन कपिटल) एवं अशोक स्तम्भ मा अशोक चक्र विद्यमान छ। भारतको राष्ट्रीय झण्डा मा अशोक चक्रलाई स्थान दिइएको छ।
अशोक चक्रमा चौबीस तिलियाँ (स्पोक्स्) छ जुन दिनको चौबीस घण्टाको प्रतीक हो।
इतिहास [सम्पादन गर्ने]
अशोक चक्र, सम्राट अशोक पछी अस्तित्वमा आएको थियो। चक्रको अर्थ संस्कृत मा पहिया हुदछ। कुनै बारम-बार दोहरिने प्रक्रिया लाई पनि चक्र भनिन्छा। चक्र स्वत: परिवर्तित भै रहने समयको प्रतीक हो। हिन्दू मान्यताहरुको अनुसार संसार को चार युग भएर गुजर्नु पर्दछ जसलाई सत्य युग, त्रेता, द्वापर एवं कलि युग को नामबाट जानिन्छ।
यसलाई पनि हेर्नु होस [सम्पादन गर्ने]
- अशोक चक्र (पदक)
- भारतको राष्ट्र-झण्डा (National Flag of India)
- भारतको राष्ट्रिय चिन्ह (National Emblem of India)