आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसिसी टि२० च्याम्पियनसिप
आइसिसी टि२० च्याम्पियनसिप लोगो
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद
ढाँचाटि२० अन्तर्राष्ट्रिय
पहिलो प्रतियोगिता२०१२
पछिल्लो प्रतियोगिताअहिलेसम्म जारी
प्रतियोगिताको ढाँचाकाल्पनिक (जारी अङ्क
सबै म्याच खेलेको
अनुसार सङ्ग्रहित)
टिम सङ्ख्या१७
वर्तमान विजेता श्रीलङ्का (१२६ रेटिङ)
सबैभन्दा सफल श्रीलङ्का (३२ महिना)

आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सञ्चालन गर्दछ । यसमा खेलिने सम्पूर्ण म्याचको नतिजालाई आधार मानेर वरियताक्रम निर्धारण गरिन्छ ।[१] प्रत्येक म्याच पछि गणितीय सुत्रका आधारमा दुवै टिमलाई अङ्क प्रदान गरिन्छ ।

छनौट[सम्पादन गर्नुहोस्]


अङ्क[सम्पादन गर्नुहोस्]

वर्तमान वरियताक्रम[सम्पादन गर्नुहोस्]

आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप
वरियता टिम म्याच अंक रेटिङ
 श्रीलङ्का १५ १८९१ १२६
 पाकिस्तान २४ २९०३ १२१
 अस्ट्रेलिया १७ २००६ ११८
 वेस्ट इन्डिज १७ १९९४ ११७
 दक्षिण अफ्रिका २५ २८७९ ११५
 भारत १४ १५३७ ११०
 न्युजिल्यान्ड १९ २०४७ १०८
 इङ्ल्यान्ड १७ १८२७ १०७
 अफगानिस्तान १४ ११३२ ८१
१०  बङ्गलादेश १० ७३३ ७३
११  हङकङ ५०३ ७२
१२  स्कटल्यान्ड १० ६६१ ६६
१३  नेदरल्यान्ड १४ ८५९ ६१
१४  जिम्बाब्वे १४ ७०३ ५०
१५  आयरल्यान्ड १० ४२२ ४२
स्रोत: आइसिसी वरियताक्रम, २८ अक्टोबर २०१५


यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Twenty20 rankings launched with England on top", अन्तिम पहुँच २४ अक्टोबर २०११