आईइएलटीएस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आ.ई.एल.टि.एस.एक अङ्ग्रेजी भाषाको स्तारिकृत परीक्षा प्रणाली हो। एसको पुरा रुप 'अन्तराष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षा प्रणाली'( अङ्ग्रेजीमा: International English Language Testing System) हो। नेपालमा यस परीक्षा ब्रिटिश काउन्सिलआइडीपी एडुकेसन नेपालले सञ्चालन गर्दछन ।[१] यसलाई बिश्वका विभिन्न देशका विश्वविद्यालयहरूले विदेशी विद्यार्थी भर्ना लिनका लागि एक मापदण्डको रूपमा प्रयोग गर्ने गरेका छन्।



सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नेपालमा आइडिपीद्वारा काम सुरु, ब्रिटिस काउन्सिलको एकाधिकार तोडियो", अन्तिम पहुँच सेप्टेम्बर १७, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०३-०२ मिति

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]