आर्थिक सङ्कटहरूको सूची
यो आर्थिक सङ्कट तथा मन्दीको सूची हो।
पहिलो शताब्दी[सम्पादन गर्नुहोस्]
- सन् ३३ को वित्तीय आतङ्क ।
यो रोमको मुख्य बैङ्किङ घरानाद्वारा भारी मात्रा अप्रतिभूत ऋण/कर्जा प्रवाहको कारण भएको थियो।[१]
तेस्रो शताब्दी[सम्पादन गर्नुहोस्]
१४औँ शताब्दी[सम्पादन गर्नुहोस्]
- १४औँ शताब्दी बैङ्किङ सङ्कट
१७औँ शताब्दी[सम्पादन गर्नुहोस्]
- किप्पर उन्ड विप्पर (सन्।१६१८-२२) ३० वर्षे युद्धको सुरुवातको वित्तीय सङ्कट
- आर्थिक बबल
- द जनरल क्राइसिस (सन् १६४०) जसलाई इतिहासको सबैभन्दा ठूलो विश्वव्यापी सङ्कट मानिन्छ।
१८ औँ शताब्दी[सम्पादन गर्नुहोस्]
१९औँ शताब्दी[सम्पादन गर्नुहोस्]
२० औँ शताब्दी[सम्पादन गर्नुहोस्]
१९०० को दशक[सम्पादन गर्नुहोस्]
- सन् १९०७ को आतंक, बैङ्कहरूको असफलता सहितको अमेरिकी आर्थिक शिथिलता
१९२० को दशक[सम्पादन गर्नुहोस्]
- सन् १९२०-२१ को मन्दी, प्रथम विश्व युद्धको अन्त्यपछि सुरु भएको अमेरिकी आर्थिक शिथिलता
- १९२९ को वाल स्ट्रिट क्र्यास र महामन्दी (सन् १९२९-१९३९) आधुनिक इतिहासको सबैभन्दा घातक आर्थिक मन्दी
१९७० को दशक[सम्पादन गर्नुहोस्]
- १९७० को दशकको उर्जा सङ्कट
- १९७३ तेल सङ्कट (१९७३)
- १९७९ तेल सङ्कट (सन् १९७९)
- ल्याटिन अमेरिकी कर्जा सङ्कट (१९७० दशकको उत्तरार्ध र १९८० को दशकको प्रारम्भ)
१९८० को दशक[सम्पादन गर्नुहोस्]
१९९० को दशक[सम्पादन गर्नुहोस्]
२१ औँ शताब्दी[सम्पादन गर्नुहोस्]
२००० को दशक[सम्पादन गर्नुहोस्]
२०१० को दशक[सम्पादन गर्नुहोस्]
- युनानी सरकार- कर्जा सङ्कट (सन् २००९-२०१९)
- भेनेजुएला सङ्कट (सन् २०१२ -हाल)
- युक्रेनी सङ्कट (सन् २०१३-२०१४)
- सन् २०१४ रुसी आर्थिक सङ्कट
- सन् २०१४-२०१७ ब्राजिली आर्थिक सङ्कट
- सन् २०१८ को तुर्केली मुद्रा तथा कर्जा सङ्कट
२०२० को दशक[सम्पादन गर्नुहोस्]
- कोरोनाभाइरस आर्थिक शिथिलता
- कालो सोमबार (मार्च ९)
- कालो बिहिबार (मार्च १२)
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Tiberius Used Quantitative Easing To Solve The Financial Crisis Of 33 AD", Business Insider, अन्तिम पहुँच २०१६-१२-०२।