३० वर्षे युद्ध

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

सन् १६१८-१६४८ के तीस वर्षे युद्ध - युरोपका विभिन्न राज्यसमूहहरूका बीचको अन्तर्विरोध चर्केर जानुको कारणले गर्दा उत्पन्न भएको पहिलो युरोपव्यापी युद्ध । यो युद्ध प्रोटेस्टेन्टहरू र क्याथोलिकहरूबीच भिडन्तको रूपमा देखापरेको थियो । जर्मनी नै यस भिडन्तको मुख्य अखाडा बनेको थियो र युद्धमा भाग लिइरहेका दुवै पक्षको लुट तथा हडप नीतिको पनि तारो रहेको थियो । बेस्टफाल दुवै पक्षको लुट तथा हडप नीतिको पनि तारो जर्मनीको राजनैतिक विखण्डनलाई कानुनी रूप दियो ।[१]

[परिवर्तन्] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७१
Commons-logo.svg

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
३० वर्षे युद्ध