इब्राहिम शाह सूरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

इब्राहिम शाह सूरी सूर वंशको पाँचवा शासक थियो। यसको उत्तराधिकारी थियो अहमद शाह, जसले सिकंदर शाह सूरीका नामले 1555मा शासन गरे।

पूर्वाधिकारीको नाम
मुहम्मद शाह आदिल
दिल्लीका शाह
1555-1555
उत्तराधिकारीको नाम
सिकंदर शाह सूरी