एकल इजलास

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

पूर्ण, विशेषसंयुक्त इजलासबाट हेरिने बाहेकका अन्य केही मुद्दाहरु एक न्यायाधीशको इजलासवाट हेरिने व्यवस्था छ । एक न्यायाधीशबाट हेरिने मुद्दाहरुमा नेपाल अन्तरिम सबिधान २०६३ को धारा १०७(१) र (२) अर्न्तर्गत परेका निवदेनहरुको प्रारम्भिक सुनुवाइ, अ.वं. १७ र १२४ ग नं. अर्न्तर्गतका निवदेनहरु, न्याय प्रशासन ऐन, २०४८ को दफा १६ अर्न्तर्गत परेका निवेदनपत्र र तत्संबन्धी प्रतिवेदनहरु, सर्बोच्च अदालतमा दायर रहेका मुद्दासंग संबन्धित कुनै लिलाम बिक्री वा अन्य कुनै कुराको लागि तोकिएको तारेख स्थगित गरी पाउं भन्ने निवेदन पत्रहरु, मुद्दाको कारबाहीको सिलसिलामा रजिष्ट्रारले गरेको आदेश उपर परेका निवेदनपत्रहरु र पूर्ण, विशेष वा संयुक्त इजलासले हेर्ने भनी तोकिए बाहेकका अन्य निवदेनपत्रहरु पर्दछन् ।

[परिवर्तन्] बाहिरी लिंकहरू

सर्वोच्च अदालतको आधिकारीक वेबसाईट