एनहाइलेसन अफ कास्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Annihilation of Caste
एनहाइलेसन अफ कास्टको पहिलो प्रकाशनको कभर
लेखकबाबासाहेब आम्बेडकर
देशभारत
भाषाअङ्‍ग्रेजी
प्रकाशित मिति
1936
आइएसबिएन978-8189059637
OCLC498680197


एनहाइलेसन अफ कास्ट (नेपालीमा: जातको विध्वंस) भीमराव रामजी आम्बेडकरद्वारा रचित एक लेख हो जुन उनले सन् १९३६मा जातपात तोडक मंणलले आयोजना गरेको भेटघाटमा भाषण गर्न बनाएका थिए। यो लेखलाई पढेपछि आयोजना मंणलले आम्बेडकरलाई आफ्नो लेख समीक्षा गर्ने सल्लाह दिएका थिए। आम्बेडकरले सल्लाह मानेनन् र उनको निमन्त्रणा खारेज गरियो। त्यसपछि आम्बेडकरले आफ्नै खर्चबाट यो लेखलाई प्रकाशन गरे।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Annihilating caste", Frontline, १६ जुलाई २०११, अन्तिम पहुँच २२ मार्च २०१४