एलिसा लभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलिसा लभ
जन्म२५ जुन १९७६
सान जोसे, क्यालिफोर्निया, संयुक्त राज्य[१]
जातीयताककासियन
उचाइ५ फिट ६ इन्च (१.६८ मी)[२]

एलिसा लभ (जन्म २५ जुन १९७६) एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा मोडेल हुन् । उनको जन्म सान जोसे, क्यालिफोर्नियामा भएको थियो र उनी लेविसभिल्ली टेक्सासमा हुर्किएकी थिइन् । उनी लस एन्जलस आउनु पूर्व डल्लासमा टपलेस नृत्य गर्थिन् ।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Alyssa Love – Biography", AVN.com, ११ अक्टोबर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००८-०९-१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-११ मिति
  2. "Alyssa Love", IAFD.com, अन्तिम पहुँच २००८-०९-१४