एश्लिन ब्रुक
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०१२) |
| एश्लिन ब्रुक | |
|---|---|
| जन्म | अगस्ट 14, 1985 चोक्ट, ओक्लाहोमा[१] |
| अन्य नाम | Gabby, Ash |
| उचाइ | ५ ft २ in (१.५७ m)[२] |
| तौल | १०५ lb (४८ kg)[२] |
| वयस्क चलचित्र संख्या | १०३ (including compilations) plus 5 as director (per IAFD) |
| वेबसाइट | |
| http://all-things-ash.com/about/ | |
एश्लिन ब्रुक (जन्म १४ अगस्ट १९८५) एक पूर्व[३] अश्लिल चलचित्र अभिनेत्री, नृत्यांगना तथा मोडेल हुन ।
विषयसूची |
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
एश्लिनको जन्म १४ अगस्ट १९८५ मा चोक्ट, ओक्लाहोमामा भएको थियो ।[१] उनले नौ बर्ष सम्म चियरलिडरको काम गरिन र मे २००३ मा हाइस्कुल स्नातक तह उतिर्ण गरिन ।[४] २००६ देखि अश्लिल चलचित्र अभिनेत्री बन्नु पूर्व उनले ओक्लाहोमा सहर नजिक प्रयोगमा आएको कार डिलरशिपमा ३ बर्ष भन्दा बढि काम गरिन ।[५] हाल उनी ओक्लाहोमामा रहेको ओक्लाहोमा सहरमा बसोबास गर्छिन ।
करियर[सम्पादन गर्ने]
सम्मान तथा पुरस्कार[सम्पादन गर्ने]
- २००९ एफएएमई अवार्ड – मनपराइएका स्तन[६]
- २००९ एभिएन अवार्ड – Best Continuing Video Series Ashlynn Goes to College[७]
- २००९ एभिएन अवार्ड – Best Interactive DVD My Plaything: Ashlynn Brooke[७]
- २००९ एभिएन अवार्ड – Best New Series Ashlynn Goes to College[७]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ १.० १.१ Cindi Loftus (November 2007), "Xcitement Interviews: Ashlynn Brooke"
- ↑ २.० २.१ एश्लिन ब्रुक at the Internet Movie Database
- ↑ "Roundup", 2011-07-06
- ↑ Brooke, Ashlynn (2011-06-09), "Before Adult", all-things-ash.com
- ↑ Dan Miller (2008-08-09), "Ashlynn Brooke: 'It's Been Very Fulfilling'"
- ↑ David Sullivan (2008-06-07), "2008 F.A.M.E. Winners Announced at Erotica LA"
- ↑ ७.० ७.१ ७.२ "AVN Awards Past Winners"
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Ashlynn Brooke |
- आधिकारीक वेबसाइट
- इन्टरनेट चलचित्र डेटाबेसमा Ashlynn Brooke
- Ashlynn Brooke at the Internet Movie Database
- Ashlynn Brooke at the Adult Film Database
| अश्लिल चलचित्रका अभिनेता वा अभिनेत्री सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |