सामग्रीमा जानुहोस्

ओन्टारिओ ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओन्टारिओ ताल
ओन्टारिओ ताल तथा अन्य विशाल तालहरू
रहेको स्थानउत्तर अमेरिका
समूहविशाल तालहरू
भौगोलिक निर्देशांक४३°४२′N ७७°५४′W / ४३.७°N ७७.९°W / 43.7; -77.9निर्देशाङ्कहरू: ४३°४२′N ७७°५४′W / ४३.७°N ७७.९°W / 43.7; -77.9
तालको प्रकारहिमताल
अन्तर्वाहNiagara River
बहिर्वाहसेन्ट लरेन्स नदी
सिंचित क्षेत्रफल२४,७२० वर्ग माइल (६४,००० किमी)[]
सिंचित क्षेत्रसंयुक्त राज्य
क्यानडा
अधिकतम लम्बाई१९३ माइल (३११ किमी)[]
अधिकतम चौडाई५३ माइल (८५ किमी)[]
सतहको क्षेत्रफल७,३४० वर्ग माइल (१९,००० किमी)[]
औसत गहिराई२८३ फिट (८६ मी)[][]
अधिक गहिराई८०२ फिट (२४४ मी)[][]
पानीको आयतन३९३ घन माइल (१,६४० किमी3)[]
अवधारण समय6 years
किनारको लम्बाई६३४ माइल (१,०२० किमी) थप ७८ माइल (१२६ किमी) (टापूहरूको लागि)[]
सतहको उचाई२४३ फिट (७४ मी)[]
बसोबासटोरन्टो, ह्यामिल्टन, ओन्टारियो, रोचेस्टर, न्युयोर्क
सन्दर्भ सामाग्री[]
किनारको लम्बाईको उचित मापन भएको छैन ।

ओन्टारिओ ताल (फ्रान्सेली: Lac Ontario) उत्तर अमेरिकाका पाँच विशाल तालाहरू मध्ये को एक हो । यो क्यानडाको आेन्टारिआे प्रान्तको उत्तर र दक्षिण-पश्चिममा तथा संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट दक्षिण र पूर्वमा रहेको छ । यस तालको नामबाट नै क्यानडाको प्रान्तको आेन्टारिआे नामकरण गरिएको हो ।

भौगोलिक बनावट

[सम्पादन गर्नुहोस्]

ओन्टारियो तालको सतहको क्षेत्रफल १८,९६० वर्ग किलोमिटर (७३४० वर्ग माइल) रहेको छ ।[] क्षेत्रफलको आधारमा यो ताल विशाल तालहरू मध्ये सानो ताल हो । यस तालको अधिकतम लम्बाई १९३ statute mile (३११ किलोमिटर; १६८ समुद्री माइल) तथा अधिकतम चौडाई ५३ statute mile (८५ किमी; ४६ समुद्री माइल) रहेको छ ।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Jump up to: १.० १.१ १.२ "Great Lakes: Basic Information: Physical Facts", U.S. Government, मे २५, २०११, अन्तिम पहुँच नोभेम्बर १२, २०११ 
  2. Jump up to: २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "Great Lakes Atlas: Factsheet #1" (English and Frenchमा), United States Environmental Protection Agency, अप्रिल ११, २०११, अन्तिम पहुँच नोभेम्बर १२, २०११ 
  3. Jump up to: ३.० ३.१ ३.२ Wright 2006, पृष्ठ 64.
  4. Shorelines of the Great Lakes


बाह्य लिङ्क

[सम्पादन गर्नुहोस्]