ओन्टारिओ ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओन्टारिओ ताल
ओन्टारिओ ताल तथा अन्य विशाल तालहरू
रहेको स्थानउत्तर अमेरिका
समूहविशाल तालहरू
भौगोलिक निर्देशांक४३°४२′N ७७°५४′W / ४३.७°N ७७.९°W / 43.7; -77.9निर्देशाङ्कहरू: ४३°४२′N ७७°५४′W / ४३.७°N ७७.९°W / 43.7; -77.9
तालको प्रकारहिमताल
अन्तर्वाहNiagara River
बहिर्वाहसेन्ट लरेन्स नदी
सिंचित क्षेत्रफल२४,७२० वर्ग माइल (६४,००० किमी)[१]
सिंचित क्षेत्रसंयुक्त राज्य
क्यानडा
अधिकतम लम्बाई१९३ माइल (३११ किमी)[२]
अधिकतम चौडाई५३ माइल (८५ किमी)[२]
सतहको क्षेत्रफल७,३४० वर्ग माइल (१९,००० किमी)[१]
औसत गहिराई२८३ फिट (८६ मी)[२][३]
अधिक गहिराई८०२ फिट (२४४ मी)[२][३]
पानीको आयतन३९३ घन माइल (१,६४० किमी3)[२]
अवधारण समय6 years
किनारको लम्बाई६३४ माइल (१,०२० किमी) थप ७८ माइल (१२६ किमी) (टापूहरूको लागि)[४]
सतहको उचाई२४३ फिट (७४ मी)[२]
बसोबासटोरन्टो, ह्यामिल्टन, ओन्टारियो, रोचेस्टर, न्युयोर्क
सन्दर्भ सामाग्री[३]
किनारको लम्बाईको उचित मापन भएको छैन ।

ओन्टारिओ ताल (फ्रान्सेली: Lac Ontario) उत्तर अमेरिकाका पाँच विशाल तालाहरू मध्ये को एक हो । यो क्यानडाको आेन्टारिआे प्रान्तको उत्तर र दक्षिण-पश्चिममा तथा संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट दक्षिण र पूर्वमा रहेको छ । यस तालको नामबाट नै क्यानडाको प्रान्तको आेन्टारिआे नामकरण गरिएको हो ।

भौगोलिक बनावट[सम्पादन गर्नुहोस्]

ओन्टारियो तालको सतहको क्षेत्रफल १८,९६० वर्ग किलोमिटर (७३४० वर्ग माइल) रहेको छ ।[१] क्षेत्रफलको आधारमा यो ताल विशाल तालहरू मध्ये सानो ताल हो । यस तालको अधिकतम लम्बाई १९३ statute mile (३११ किलोमिटर; १६८ समुद्री माइल) तथा अधिकतम चौडाई ५३ statute mile (८५ किमी; ४६ समुद्री माइल) रहेको छ ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Great Lakes: Basic Information: Physical Facts", U.S. Government, मे २५, २०११, अन्तिम पहुँच नोभेम्बर १२, २०११ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "Great Lakes Atlas: Factsheet #1" (English and Frenchमा), United States Environmental Protection Agency, अप्रिल ११, २०११, अन्तिम पहुँच नोभेम्बर १२, २०११ 
  3. ३.० ३.१ ३.२ Wright 2006, पृष्ठ 64.
  4. Shorelines of the Great Lakes


बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]