ओपेरा मिनी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
Opera Mini 7.0 Next displaying home page of Wikipedia along with its logo. |
|
| Developer(s) | ओपेरा सफ्टवेयर |
|---|---|
| Initial release | अगस्ट 10, 2005 |
| विकासको स्थिती | Active |
| Written in | C++, Java, Pike[१] |
| Platform | Java ME, Android, Windows Mobile, iOS, BlackBerry OS, Symbian-UIQ3, Zeebo |
| उपलब्ध भाषाहरू | Various[२] |
| प्रकार | Mobile browser |
| लाइसेन्स | Proprietary freeware |
| वेबसाइट | opera.com/mobile/ |
ओपेरा मिनी जावा आधारित फ्री वेब ब्राउजर हो। यो सानो आकारको बेहतरीन मोबाईल ब्राउजर हो। मोबाइल फोनमा देवनागरी अक्षरमा लेखियेका साइटहरू र सन्देशहरू पढ़नको लागि यो सर्वश्रेष्ठ ब्राउजर हो। यसको नयाँ संस्करण ५ हो ।
विषयसूची |
ओपेरा मिनीको विशेषताहरू [सम्पादन गर्ने]
- यो सानो आकारको हुन्छ र तेज गतिमा काम गर्छ।
- यसले यूनिकोड नेपालीको पूर्ण समर्थन प्रदान गर्छ।
- यो जावा (कम्पयुटर भाषा)मा हुनाले लगभग सबै मोबाइल फोन प्लेटफार्ममा काम गर्छ।
- नयाँ संस्करण ५ (बीटा)मा टैब फीचरको लागि व्यवस्था पनि छ।
- यस ब्राउजरको माध्यमले तपाईं मात्र मोबाईलमा खुल्ने वैप साईट (Wap) होईन अपितु कम्पयुटरमा खुल्न वेब साईट (Web) पनि खोल्न सक्नु हुने छ।
- यस ब्राउजरको माध्यमले मोबाईलबाट भिडियो, एम पी थ्री, चित्र आदी अपलोड र डाउनलोड आसानीले गर्न सकिन्छ।
ओपेरा मिनी मोबाईलमा कसरी ल्याउने (Opera mini Installation) [सम्पादन गर्ने]
दुई तरीकाहरू छन:-
- आफ्नो मोबाईलको अन्तर्निमित ब्राउजरमा जाने अनि ओपेरा मिनीको साइट खोलने।
यसो गर्दा तपाईंको मोबाईलेको लागि उपयुक्त संस्करण स्वतः इंस्टाल हुन्छ।
- अथवा, कम्पयुटरमा ओपेरा मिनीको साइट बाट आफ्नो मोबाईलको मोडल हेतु सेटअप डाउनलोड गरेर त्यसलाई आफ्नो मोबाईलमा ट्रान्सफर गर्नुस् ।
पहिलो तरीका सुविधाजनक रहने छ।
सन्दर्भ सूची [सम्पादन गर्ने]
- ↑ Lextrait, Vincent (January 2010), "The Programming Languages Beacon, v10.0"
- ↑ "Opera Mini translated into over 50 languages; 15 more to come later this month", 2007-11-07