औंला (हात)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
औंला शब्दले खुट्टाको औंला पनि जनाउँछ ।
औंला
Dedos de la mano (no labels).jpg
ल्याटिन Digiti manus
MeSH Fingers

औंला मानिस लगाततका अन्य केही स्तनधारी प्राणीको हातमा हुने अङ्ग हो ।


औंलाहरू[सम्पादन गर्ने]

१.बुढि औंला-अङ्गुष्ठ २.चोर औंला-तर्जनी ३.माहिली औंला-मध्यमा ४.साहिली औंला-अनामिका ५.कान्छी औंला-कनिष्ठा भारतिय संस्कृतिमा कान्छीलाई(५) जल, साहिली(४) औँलालाई पृथ्वी, माईली(३) लाई आकाश, चोर(२) औंला लाई वायु र बूढीलाई(१) अग्निका रूपमा चित्रित गरिन्छ| यहि पद्धतिमा आधारित चिकित्सा प्रणाली लाई मुद्रा चिकित्सा मनिन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]