मुद्रा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
  • मुद्रा त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ ।
  • हातको औला हरु बाट शास्त्रिय पद्धति अनुरुप बनाईने आकृति लाई मुद्रा भनिन्छ| हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका । एउटा औला को एउटा भागले अर्को औला को अर्को भागलाई छुदा बन्ने आकृति लाई नै मुद्रा भनिन्छ र मुद्रा चिकित्साको जग नै यही हो । ६९ मुद्रा लाई देहायको ६ प्रकारमा बिभाजन गरिने गरिन्छ|

१.तत्त्व मुद्रा,

२.प्राणिक मुद्रा,

३.रोग विशेष मुद्रा,

४.चिकित्सा मुद्रा,

५.व्यक्तित्व विकाससम्बन्धी मुद्रा र

६. आध्यात्मिक मुद्रा

  • स्वमावजन्य आकृति : हास्य मुद्रा , सौम्य मुद्रा, क्रोध मुद्रा ,लाचार मुद्रा ई. | यस्ता मुद्रा हरु ले मानिसको संबेदना लाई प्रस्तुत गर्दछ|
  • [१]


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा