कनिश्का चौगाई
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
कनिश्का चौगाइ (जन्म: २४ जनवरी १९८६) नेपाली पुरुष क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् र दायाँ हाते मध्यम पेसका बलर हुन् । उनी सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा छन् ।