कमला सोहोनी
स्वरूप
कमला सोहोनी | |
---|---|
जन्म | १९१२ |
मृत्यु | १९९८ |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | मुम्बई विश्वविद्यालय, मुम्बई |
चिनारीको कारण | महिला वैज्ञानिक |
जीवनसाथी | एम.भि सोहोनी |
वैज्ञानिक करियर | |
क्षेत्र | जीवरसायनशास्त्र |
कमला सोहोनी (१९१२–१९९८) एक भारतीय वैज्ञानिक थिइन् । उनी विज्ञानबाट पिएचडि गर्ने प्रथम भारतीय महिला हुन्।[१][२] उनलाई राष्ट्रपति सम्मानले सम्मानित पनि गरिएको थियो।
जीवनी
[सम्पादन गर्नुहोस्]कमला सोहोनीको जन्म १९१२मा भएको थियो। उनका पिता पनि एक वैज्ञानिक थिए। उनीले मुम्बई विश्वविद्यालयबाट डिग्री प्राप्त गरेकी थिइन् । उनीले भारतीय विज्ञान संस्थानमा अनुसन्धान सहयोगको लागि प्रयास गरिन् तर चन्द्रशेखर वेङ्कट रामनले अस्वीकार गरे किनभने महिलाहरूलाई त्येस क्षेत्रमा अनुसन्धान गर्ने अनुमति थिएन।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Gupta, Aravind, "Kamala Sohonie", Indian National Science Academy, अन्तिम पहुँच १९ अक्टोबर २०१२।
- ↑ "The Glass Ceiling: The why and therefore", Vigyansagar, Government of India, अन्तिम पहुँच १९ अक्टोबर २०१२।