करम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
करम (कदम)
Haldina cordifolia
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Gentianales
कुल: Rubiaceae
वंश: Haldina
Ridsdale
प्रजाति: H. cordifolia
द्विपद नाम
Haldina cordifolia
(Roxb.) Ridsdale

करम अथवा कदम एकदमै अग्लो रूख हुने वनस्पति हो ।

  प्राय: चुरे बन क्षेत्रमा पाईने करम वा कर्मा लग भग गोलो पात हुने बाख्राले माजाले खाने घाँस पनि हो यसको ठूलो रुख हुन्छ यसको काठ फर्निचरको रुपमा प्रयोग हुन्छ। यसको काटको रङ पहेलो हुन्छ।यो कुकाठ बर्गमा पर्छ।

तस्विर संग्रह[सम्पादन गर्ने]