वनस्पति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
वनस्पति
Temporal range:
Early Cambrian to recent, but see text, 520–0 Ma
वैज्ञानिक वर्गीकरण
Domain: Eukaryota
(श्रेणीविहीन): Archaeplastida
जगत: Plantae
Haeckel, 1866[१]
Divisions

Green algae

Land plants (embryophytes)

Nematophytes

वनस्पति प्लान्टी(अंग्रेजी: Plantae) जगतमा पर्ने सजीव हो। यस अन्तर्गत रुख, बुट्यान, पोथ्रा, सुक्ष्म वनस्पति लगायतका सजीव बिरुवाहरू पर्दछन। वनस्पतिको बारेमा अध्ययन गर्ने विज्ञानलाई वनस्पति विज्ञान भनिन्छ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Haeckel G (1866), Generale Morphologie der Organismen, Berlin: Verlag von Georg Reimer, pp. vol.1: i–xxxii, 1–574, pls I–II; vol. 2: i–clx, 1–462, pls I–VIII