कर्म योञ्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्म योञ्जन दार्जिलिङका नेपाली संगीतकार हुन्। [१] उनी अर्का नेपाली संगीतकार गोपाल योञ्जनका दाजु हुन्।

उनले नारायण गोपाल, अरुणा लामा, दिलमाया खाती , कुमार सुब्बा, डेजी बराइली र पेमा लामा जस्ता असंख्य गायकहरूको लागि संगीत रचना गरेका छन्।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Karma Yonzon to open 6th year of Paleti", २५ जनवरी २०१०।