कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय (नेपाल)

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

नेपालमा स्वतन्त्र एवम् सक्षम न्याय प्रणालीको व्यवस्था गरी कानूनी राज्यको अवधारणालाई साकार पार्ने संवैधानिक परिकल्पना अनुसार न्यायलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक, सरल र छिटो छरितो गराउने लक्ष्य अनुरूप न्याय सम्पादनका लागि अनुकूल हुने कानूनी आधारशीला तयार गर्ने, ससं दीय व्यवस्था सम्बन्धी नीति, याजे ना कायक्रम तर्जुमा एवं कार्यान्वयन गर्ने र ससंद सचिवालयको सर्म्पर्क मन्त्रालय को रूपमा काम गर्ने जिम्म 'कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको हो ।

विषयसूची

[परिवर्तन्] उद्देश्यहरू

  • कानूनी आधारशीलाको निर्माण गर्ने ।
  • न्याय प्रशासन सञ्चालन गर्ने र ससंद सचिवालयको सम्पर्क मन्त्रालयको रूपमा समते काम गर्ने ।

क्ल्म्क्फ्न्ल्द् ,म्ल्,,झ्,क्ज् ल् ज्ल्ज्क्ष्।ओज्द्फ्म्ल्ज्भ्स्द्

[परिवर्तन्] कार्यक्षेत्र र जिम्मेवारी

  • ऐन अध्यादेश नियम र आदेशको तर्जुमा,
  • नेपाल कानून अन्तर्राष्ट्रिय कानून न्यायप्रणाली र न्याय प्रशासनको अनुसन्धान पुनरावलोकन सुधार,
  • नेपाल राजपत्रमा प्रकाशन हुने सूचनाहरुको सम्पादन,
  • कानूनी राय तथा परामर्श,
  • अन्तर्राष्ट्रिय करार तथा अन्य लिखतको मस्यौदा र सोसम्बन्धी परामर्श,
  • सरकारी मुद्दा फिर्ता लिने मिलापत्र गर्ने वा नेपाल सरकारलाई सरोकार पर्ने मुद्दाको प्रतिरक्षा,
  • देहायका विषयमा प्रदान गरिने कानूनी रायः,
  • द्विपक्षीय वा बहुपक्षीय सन्धि सम्झौताको अनुमोदन हस्ताक्षर सम्मिलन वा स्वीकृति वा समर्थन,
  • अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संस्थाको सदस्यता प्राप्ति,
  • अन्तर्राष्ट्रिय कानूनी दायित्व,
  • अन्तर्राष्ट्रिय सम्मेलन वा वार्ताहरुमा अन्तर्राष्ट्रिय कानूनको विषयमा अपनाउनु पर्ने दृष्टिकोण ।
  • नोटरी पब्लिक तथा नोटरी पब्लिक परिषद्,
  • अन्तर्राष्ट्रिय कानूनी विवाद,
  • अन्तर्राष्ट्रिय कानूनसम्बन्धी संस्था र सम्मेलनहरु तथा अन्तर्राष्ट्रिय संस्था र सम्मेलनहरुको कानूनी पक्ष तथा कानून विषयक गोष्ठी तालिम आदि,
  • नेपाल सरकारलाई आवश्यक पर्ने कानून तथा कानूनी लिखत र सन्धिको अनुवाद,
  • कानूनको एकीकरण तथा संहिताकरण,
  • सन्धि सम्झौताहरुको प्रकाशन,
  • न्याय सेवा आयोग,
  • न्याय परिषद्,
  • सर्वोच्च अदालत र अन्तर्गतका अदालतसम्बन्धी काम न्याय प्रशासन मुद्दा र अदालती लगत तथा सरकारी मुद्दाको अभिलेख,
  • संविधान सभा अदालत,
  • महान्यायाधिवक्ताको कार्यालय,
  • राजस्व न्यायाधीकरण,
  • विशेष अदालत प्रशासकीय अदालत श्रम अदालत तथा यस्तै प्रकृतिका अन्य अदालत तथा न्यायाधीकरण,
  • न्यायिक जाँचबुझ आयोग,
  • नेपाल कानून आयोग,
  • नेपाल कानून व्यवसायी परिषद्,
  • राष्ट्रिय न्यायिक प्रतिष्ठान,
  • निःशुल्क कानूनी सहायता,
  • कानून किताबको व्यवस्था तथा प्रकाशन,
  • विवाद समाधानका वैकल्पिक उपाय,
  • कानून तथा न्यायसँग सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्पर्क सहयोग र समन्वय,
  • नेपाल न्याय सेवाको सेवा सञ्चालन ।

[परिवर्तन्] मन्त्रालय अर्न्तर्गतका निकायहरू

[परिवर्तन्] सम्पर्क ठेगाना

नेपाल सरकार
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
सिंह दरवार, काठमाडौ
फोन : ४२२०९८७, ४२२६२३०, ४२२४२४१, ४२२२५३४, ४२२४६३३, ४२२०६७२,४२२३७२७, ४२२०६८४
फ्याक्स: ९७७-१-४२२०६८४