क्ल्यास अफ क्लान्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्ल्यास अफ क्लान्स
विकासकर्तासुपरसेल
प्रकाशकसुपरसेल
मञ्चआइओएस, एन्ड्रोइड, iPadOS[*]
प्रकाशन मितिआइओएस
२ अगस्ट २०१२ (2012-08-02)[१]
एन्ड्रोइड
७ अक्टोबर २०१३ (2013-10-07)[२]
वर्गरणनीति
प्रकारव्यापक मल्टीप्लेयर अनलाइन गेम

क्ल्यास अफ क्लान्स एक मुफ्त व्यापक-रणनीति मल्टी प्लेयर अनलाइन गेम (खेल) हो। यो गेमलाई फिनल्यान्डको एक भिडियो गेम कम्पनी सुपरसेलले प्रकाशित तथा विकासित गरेको हो। यो गेम २ अगस्ट २०१२ मा आइओएस र ३० सेप्टेम्बर २०१३ मा एन्ड्रोइडको लागि उपलब्ध भएको थियो।

गेमप्ले[सम्पादन गर्नुहोस्]

क्ल्यास अफ क्लयान्स एक अनलाइन मल्टीप्लेयर गेम हो, जसले समुदाय (कबीला) का निर्माण गर्छ र आफ्नो योद्धाओ को अभ्यास गरेर तथा शक्तिशाली बनाएर अर्को खिलाडि को कबीला (Clans) मा आक्रमण गर्छन, जसमा उनीहलाई पदक, सुन तथा अमृत आदि मिल्छ।

यो बस्तुको उपयोग उनिहरु आफ्नो गाउँ तथा कबीला को सुरक्षा बढाउन मदत गर्छ। [३] यो गेम एकल खेल को रूप मा पनि मनिन्छ किनभने यसमा खिलाडी खेल भित्र केहि पिशाच (Goblins) को गाउँमा हमला गरेर विजयी हुनसक्छन्।[४]

सैनिक[सम्पादन गर्नुहोस्]

यसको सैनिक कतार १ कतार २ कतार ३ कालो अमृत (Dark Elixir) को सैनिक तथा महायोद्धाओ मा बाटिएको छ। हरेकको सैनिक को आफ्नै आवासको क्षमता छ। आक्रमण

कतार १ को योद्धा
  • बर्बर (Barbarians) (१ आवासको क्षमता)
  • आर्चर (Archers) धनुर्धर (१ आवासको क्षमता)
  • पिशाच (Goblins) (१ आवासको क्षमता)
कतार २ को योद्धा
  • विशाल मानव (Giants) (५ आवासको क्षमता)
  • भित्ता भत्काउने (Wall Breakers) (२ आवासको क्षमता)
  • बेलूनमा बसेर बम फ्याल्ने (Balloons) (५ आवासको क्षमता)
  • जादूगर (Wizards) (४ आवासको क्षमता)
कतार ३ को योद्धा
  • चिकित्सक (Healers) (१४ आवासको क्षमता)
  • ड्रैगन (Dragons) (२० आवासको क्षमता)
  • पी.ई.के.के.ए. (P.E.K.K.A) (२५ आवासको क्षमता)
  • बच्चा ड्रैगन (Baby Dragon) (१० आवासको क्षमता)
  • खनिज (Miner) (६ आवासको क्षमता)
काको अमृत को योद्धा
  • कृपापात्र (Minions) (२ आवासको क्षमता)
  • सुगुर मा सवार (Hog Rider) (५ आवासको क्षमता)
  • भलक्री (Valkyrie) (८ आवासको क्षमता)
  • गोलम (Golem) (३० आवासको क्षमता)
  • चुडेल (Witch) (१२ आवासको क्षमता)
  • लावा हाउण्ड (Lava pop) (३० आवासको क्षमता)
  • पत्थर फेंकने (Bowler) (६ आवासको क्षमता)
महायोद्धा[५]
  • राजा बर्बर (Barbarian King)
  • धनुर्धारी रानी (Archer Queen)

इमारत्ने[सम्पादन गर्नुहोस्]

सुन भेला पार्नको लागि खिलाडीहरूले कबीलामा सुन को खानि तथा अमृत भेला पार्न को लागि अमृत भेला पार्ने वाला मशीन (Elixir Collector) तथा तिनिहरु सबैको भन्डार को निर्माण गर्छन्। अमृत धेरै सैनिक को अभ्यास गर्न र प्रयोगशाला मा अनुसन्धान हुन काम आउछ जसमा योद्धा सैनिक को उत्थान (Upgrade) हुन सक्छ तथा इमारत्ने को सुधार हुनमा उपयोग हुन सक्छ। सुन (सुन को सिक्का) को उपयोग रक्षात्मक इमारत्ने तथा टाउन हल को सुधार तथा उत्थान हुन काम लाग्छ। टाउन हल को उत्थान ले खिलाडी धेरै नया इमारन्ते को निर्माण, सुधार तथा उत्थान गर्न सक्छन्।[६]

खिलाडी निम्नान्कित रक्षणात्मक इमारत्ने को निर्माण गरेर उनका उत्थान गर्छन्--

  1. तोप (Cannons)
  2. मोर्टार (Mortar)
  3. बम (Bomb)
  4. आर्चर टावर (Archer Tower)
  5. विजार्ड टावर (Wizard Tower)

खिलाडी सुरक्षा हुने दीवार को निर्माण गर्न सक्छन् जसको कठोर रूप मा उत्थान जैसे-जैसे खिलाडी उच्च श्रेणी मा जान्छन्, सम्भब हुन्छ्।[७]

कबीला को आपसी युद्ध[सम्पादन गर्नुहोस्]

क्ल्यास अफ क्लान्स को प्रमुख घटक एक अर्का को विपरीत भएर उनिअरुको सामना गर्नु हो। कबीला को मुख्य नेता तथा सह-नेता अर्को कबीला को खिलाफ कबीला वाला युद्ध (Clan wars) छोड्छन्। प्रत्येक कबीला को एक "तैयारी का दिन" (Preparation day) दिएको हुन्छ जसको पछि "युद्ध वाला दिन" (War day) हुन्छ। जब एक कबीला को सदस्य अर्को कबीला को सदस्य को गाँउ मा हमला गर्छन् तब अन्त मा उसलाई विध्वंस को परिणाम स्वरूप सितारा को रूप मा राशि प्राप्त हुन्छ। हर एक युद्ध मा एक खिलाडी एक बार मात्र हमला गर्न सक्छन्, तथा जुन कबीला सङ अधिक सितारा हुन्छ त्यहि विजयी घोषित गरिन्छ। यो युद्ध मा भाग लिने खिलाडीहरू को प्रतिलाभ (Bonus) को रूप मा लूट को माल प्राप्त हुन्छ तथा कबीला को विवरण पृष्ठ मा एक युद्ध को जीत दर्ज हुन्छ।[८]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. "Clash of Clans", Slide to Play, अन्तिम पहुँच जुन ८, २०१४ 
  2. Koueider, Adam (अक्टोबर ८, २०१३), "Clash of Clans finally hits the Google Play Store", Androidauthority, अन्तिम पहुँच नोभेम्बर २०, २०१३ 
  3. ल्याफ जोन्सन द्वारा, "क्ल्यास अफ क्लयान्स समीक्षा वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति"।
  4. ट्यूटोरियल - क्ल्यास अफ क्लयान्स कम्प्युटर मा कसरी खेलिन्छ? वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-२६ मिति
  5. "महायोद्धा (हीरोज़)" क्लैश ऑफ क्लैंस विकि।
  6. पीटर विलिगडन द्वारा, "क्ल्यास अफ क्लान्स समीक्षा" पकेट गेमर।
  7. रिच, रोब द्वारा, "क्ल्यास अफ क्लान्स समीक्षा।"
  8. मारिका[सुपरसेल] द्वारा, "सामान्य प्रश्न: कबीला को आपसी युद्ध वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१८ मिति" सुपरसेल सामुदायिक मन्च।