ट्विटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक्स
जुलाई २०२३ देखि प्रयोगमा रहेको लोगो
ट्विटर डटकमको स्क्रिनसट (एक्स डटकमबाट अनुप्रेसित), निर्गमनको बेलामा देखिएको, अक्टोबर २०२३ अनुसार
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
उपलब्ध भाषाबहुभाषिक
संस्थापितमार्च २१, २००६; १७ वर्ष पहिले (२००६-०३-21), सान फ्रान्सिस्को, क्यालिफोर्नियामा
सेवा क्षेत्रविश्वव्यापी, निशेधित देशहरूबाहेक
मालिक
संस्थापक (हरू)
अध्यक्षएलन मस्क
प्रमुख कार्यकारी अधिकृतलिन्डा यासारिनो
युआरएल
  • twitter.com Edit this at Wikidata
  • x.com (ट्विटर डटकममा अनुप्रेसित)
दर्ताआवश्यक[क]
प्रयोगकर्ताहरूवृद्धि ५५ करोड मासिक सक्रिय प्रयोगकर्ता (सेप्टेम्बर २०२३)[१]
चालु भएको मितिजुलाई १५, २००६; १७ वर्ष पहिले (२००६-०७-15)
वर्तमान स्थितिचालू
Native client(s) on
लेखिएको भाषा
[२][३][४][५][६][७][८][९][१०]

एक्स[ख] , पहिले ट्विटर[ग]को रूपमा परिचित एक अनलाइन सामाजिक सञ्जाल तथा सामाजिक सञ्जाल सेवा हो जुन अमेरिकी कम्पनी एक्स निगमद्वारा सञ्चालित छ, जुन ट्विटर, निगमको उत्तराधिकारी हो। एक्समा, दर्ता गरिएका प्रयोगकर्ताहरूले पाठ, तस्वीर र भिडियोहरू सार्वजनिक गर्न सक्दछन्।[१३] प्रयोगकर्ताहरूले "मनपराउन", पुन:प्रकाशन गर्न, उद्धरण पुन:प्रकाशन गर्न, सार्वजनिक सामग्रीहरूमा टिप्पणी गर्न, प्रत्यक्ष सन्देश गर्न, भिडियो र अडियो कल गर्न, बुकमार्क, सूची र समुदायहरूमा सामेल हुन र अन्य दर्ता गरिएका प्रयोगकर्ताहरूसँग सार्वजनिक स्थानहरूमा सामेल हुन पनि सक्दछन्। अनुमोदित योगदानकर्ताहरूले अन्य दर्ता भएका प्रयोगकर्ताहरू द्वारा प्रकाशित सामग्रीहरूमा सन्दर्भ थप्न सामुदायिक टिप्पणीहरू पनि छोड्न सक्दछन्। यस वेबसाइटमा जानकारी सार्वजनिक गर्दा प्राय: ट्विटिङ, रिट्विट र उद्धरण ट्विटिङको रूपमा उल्लेख गरिएको छ। यद्यपि सेवाको नाम "एक्स" मा परिवर्तन गरिएको थियो, यसको प्राथमिक वेबसाइट ठेगाना नोभेम्बर २०२३ सम्म ट्विटर डटकम रहेको छ र एक्स डटकम डोमेन नाम त्यस ठेगानामा पुनर्निर्देशित गरिएको छ।

ट्विटरको स्थापना मार्च २००६ मा ज्याक डोर्सी, नोआ ग्लास, बिज स्टोन र इभान विलियम्सले गरेका थिए। यसलाई सोही वर्षको जुलाईमा सार्वजनिक गरिएको थियो। यसको मूल कम्पनी, ट्विटर, निगम, क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा आधारित थियो र विश्वभर २५ भन्दा बढी कार्यालयहरू थिए।[१४] सन् २०१२ सम्ममा, १० करोड भन्दा बढी प्रयोगकर्ताहरूले एक दिनमा ३४ करोड ट्वीटहरू उत्पादन गरेका थिए[१५], र सेवाले प्रति दिन औसत १.६ अर्ब खोजीहरूलाई सम्हालेको थियो। सन् २०१३ मा, यो विश्वको सबैभन्दा धेरै हेरिने १० वेबसाइटहरू मध्ये एक थियो।[१६][१७][१५] सन् २०१९ को सुरुवात सम्ममा ट्विटरका ३३ करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता थिए।[१८] व्यवहारमा, अधिकांश ट्विटहरू अल्पसङ्ख्यक प्रयोगकर्ताहरूद्वारा उत्पादन गरिन्छ। सन् २०२० मा, लगभग ४.८ करोड खाताहरू (सबै खाताहरूको १५%) वास्तविक व्यक्तिहरूको खाता नभएको अनुमान गरिएको थियो।[१९] अक्टोबर २०२३ सम्ममा, ट्विटर विश्वको पाँचौँ सबैभन्दा बढी हेरिएको वेबसाइट हो।[२०][२१] सिमिलर वेबद्वारा प्रदान गरिएको तथ्याङ्क अनुसार यसको ट्राफिकको २३.६% संयुक्त राज्य अमेरिकाबाट आउँदछ, त्यसपछि जापानबाट १५.९४% र संयुक्त अधिराज्यबाट ५.५७% प्राप्त हुन्छ।[२२][२३]

अक्टोबर २०२२ मा, अर्बपति एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटरलाई प्राप्त गरेका थिए र उनी कम्पनीको कार्यकारी अधिकृत बनेका थिए।[२४][२५][२६][२७] अधिग्रहण पछि, यसलाई गलत तथा मिथ्यासूचना सूचनाको प्रसारको लागि आलोचना गरिएको छ।[२८][२९][३०][३१] घृणास्पद भाषणको वृद्धिलाई सुविधाजनक बनाएको,[३२][३३][३४] विरोधी षडयन्त्र सिद्धान्त[३५][३६][३७]पारद्वेषितालाई बढावा दिएको भनेर आलोचना गरिएको थियो।[३८][३९][४०][४१]

लिन्डा याकारिनोले ५ जुन २०२३ मा मस्कको उत्तराधिकारी बन्दै कार्यकारीको रूपमा काम गरेकी थिइन्।[१०][४२][४३] जुलाई २०२३ मा, मस्कले ट्विटरलाई एक्समा पुन: ब्रान्डिङ गरिने र चराको लोगोलाई सेवानिवृत्त गरिने घोषणा गरेका थिए।[४४][४५] अक्टोबर २०२३ मा, कम्पनीले यसको मूल्य लगभग १९ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको थियो, जुन एक वर्ष पहिलेको खरीद मूल्यको तुलनामा लगभग ५५% कम हो।[४६] फिडेलिटी नामक कम्पनीले लगभग एकै समयमा यसको मूल्य यसको खरीद मूल्यबाट ६५% कम हुने अनुमान गरेको थियो।[४७]

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. प्रत्यक्ष लिङ्कमार्फत पहुँच गरिएको व्यक्तिगत सार्वजनिक गरिएका सामग्रीहरू हेर्न (प्रकाशित सामग्रीहरूमा कुनै पनि जवाफ वा जवाफमा मूल पोष्टहरू समावेश नगरी) वा केही खाताहरूको शीर्ष टिप्पणीहरू हेर्न दर्ता आवश्यक छैन।
  2. गणितीय सङ्केतको रूपमा शैलीकृत गरिएको U+1D54F 𝕏 MATHEMATICAL DOUBLE-STRUCK CAPITAL X.[११]
  3. पुन:ब्रान्ड पछि पनि यसलाई सामान्यतया "ट्विटर" नै भनिन्छ।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kolodny, Lora (सेप्टेम्बर १८, २०२३), "Elon Musk says Twitter, now X, is moving to monthly subscription fees and has 550 million users", CNBC (अङ्ग्रेजीमा), मूलबाट सेप्टेम्बर १८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०२३ 
  2. Main, Nikki (मार्च ३०, २०२३), "Elon's Ego Can Rest Easy Knowing He Now Has the Most Followers on Twitter", Gizmodo (अङ्ग्रेजीमा), मूलबाट मे २८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३१, २०२३ 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Dorsey2006
  4. "US SEC: FY2021 Form 10-K Twitter, Inc.", U.S. Securities and Exchange Commission, मूलबाट मार्च २८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २७, २०२२ 
  5. "Twitter – Company", about.twitter.com, मूलबाट नोभेम्बर ४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३०, २०१९  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ४, २०१९ मिति
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Twitter coding
  7. Humble, Charles (जुलाई ४, २०११), "Twitter Shifting More Code to JVM, Citing Performance and Encapsulation As Primary Drivers", InfoQ, मूलबाट जनवरी १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १५, २०१३ 
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named launch
  9. Dang, Sheila (अक्टोबर २६, २०२२), "Exclusive: Twitter is losing its most active users, internal documents show", Reuters, मूलबाट अक्टोबर १६, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १, २०२२ 
  10. १०.० १०.१ Frier, Sarah (जुन ५, २०२३), "Twitter's New CEO Linda Yaccarino Has First Day in the Role", Bloomberg News, मूलबाट नोभेम्बर ८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ६, २०२३ 
  11. "Twitter's new 'X' logo looks suspiciously like a Unicode character - Business Insider", Business Insider 
  12. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Nudd 2023 w646
  13. Conger, Kate (अगस्ट ३, २०२३), "So What Do We Call Twitter Now Anyway?", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, मूलबाट अक्टोबर १२, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २९, २०२३ 
  14. "Company: "About Twitter"", मूलबाट अप्रिल ३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २४, २०१४ 
  15. १५.० १५.१ "Twitter turns six", Twitter, मार्च २१, २०१२, मूलबाट फेब्रुअरी ६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २९, २०१४ 
  16. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Twitter_500
  17. "The Engineering Behind Twitter's New Search Experience", Twitter Engineering Blog, Twitter, मे ३१, २०११, मूलबाट मार्च २५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०१४  वेब्याक मेसिन अभिलेखिकरण मार्च २५, २०१४ मिति
  18. Molina, Brett (अक्टोबर २६, २०१७), "Twitter overcounted active users since 2014, shares surge on profit hopes", USA Today, मूलबाट जनवरी १, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०१७ 
  19. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Rodriguez
  20. Carlson, Nicholas (जुन २, २००९), "Stunning New Numbers on Who Uses Twitter", Business Insider, मूलबाट फेब्रुअरी ५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ९, २०२१ 
  21. Wojcik, Stefan; Hughes, Adam (अप्रिल २४, २०१९), "Sizing Up Twitter Users", Pew Research Center, मूलबाट अक्टोबर २९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २५, २०१९ 
  22. "Top Websites Ranking", Similarweb, मूलबाट २०२२-०२-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१२-०१ 
  23. "twitter.com", Similarweb.com 
  24. Isaac, Mike; Hirsch, Lauren (अप्रिल २५, २०२२), "Musk's deal for Twitter is worth about $44 billion.", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०२२ 
  25. Feiner, Lauren (अप्रिल २५, २०२२), "Twitter accepts Elon Musk's buyout deal", CNBC, मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २५, २०२२ 
  26. Kay, Grace; Hays, Kali, "Elon Musk is officially Twitter's new owner, and he's firing executives already", Business Insider, मूलबाट अक्टोबर २८, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०२२ 
  27. Olmstead, Todd (अक्टोबर २८, २०२२), "Twitter Purchased by Elon Musk: A Timeline of How It Happened", WSJ, मूलबाट जुन ३, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ७, २०२२ 
  28. Isaac, Mike; Hirsch, Lauren (अप्रिल २५, २०२२), "Musk's deal for Twitter is worth about $44 billion.", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०२२ 
  29. Feiner, Lauren (अप्रिल २५, २०२२), "Twitter accepts Elon Musk's buyout deal", CNBC, मूलबाट अप्रिल २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २५, २०२२ 
  30. Kay, Grace; Hays, Kali, "Elon Musk is officially Twitter's new owner, and he's firing executives already", Business Insider, मूलबाट अक्टोबर २८, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०२२ 
  31. Olmstead, Todd (अक्टोबर २८, २०२२), "Twitter Purchased by Elon Musk: A Timeline of How It Happened", WSJ, मूलबाट जुन ३, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ७, २०२२ 
  32. Milmo, Dan (अक्टोबर ९, २०२३), "X criticised for enabling spread of Israel-Hamas disinformation", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच अक्टोबर १०, २०२३ 
  33. Goswami, Rohan (अक्टोबर ९, २०२३), "X, formerly Twitter, amplifies disinformation amid the Israel-Hamas conflict", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच अक्टोबर १०, २०२३ 
  34. Lyngaas, Sean; O'Sullivan, Donie; Duffy, Clare (अक्टोबर ९, २०२३), "Elon Musk's X adds to fog of war at outset of Israel-Hamas conflict", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच अक्टोबर १०, २०२३ 
  35. Sato, Mia (डिसेम्बर २, २०२२), "Hate speech is soaring on Twitter under Elon Musk, report finds", The Verge (अङ्ग्रेजीमा), मूलबाट मार्च १९, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०२३ 
  36. "New Data Suggests that Hate Speech is on the Rise on Twitter 2.0", Social Media Today (अङ्ग्रेजीमा), मूलबाट सेप्टेम्बर २५, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १३, २०२३ 
  37. Frenkel, Sheera; Conger, Kate (डिसेम्बर २, २०२२), "Hate Speech's Rise on Twitter Is Unprecedented, Researchers Find", The New York Times, मूलबाट अक्टोबर १६, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ९, २०२३ 
  38. Kolodny, Lora (नोभेम्बर १६, २०२३), "Elon Musk boosts antisemitic tweet, claims ADL and other groups push ‘anti-white’ messaging", CNBC 
  39. Gangitano, Alex (नोभेम्बर १७, २०२३), "White House blasts Elon Musk’s ‘unacceptable’ antisemitic tweet" 
  40. "Elon Musk promotes anti-trans content as hate speech surges on his far-right platform", The Independent, जुन ५, २०२३। 
  41. Yang, Angela (२०२३-०४-१८), "Twitter quietly changes its hateful conduct policy to remove standing protections for its transgender users", NBC News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-१७ 
  42. Miller, Monica (डिसेम्बर २१, २०२२), "Elon Musk to quit as Twitter CEO when replacement found", BBC News (अङ्ग्रेजीमा), मूलबाट मार्च १७, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २१, २०२२ 
  43. "Twitter's New CEO Linda Yaccarino Has First Day in the Role", Bloomberg.com (अङ्ग्रेजीमा), जुन ६, २०२३, मूलबाट जुन २६, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ९, २०२३ 
  44. Valinsky, Jordan (जुलाई २४, २०२३), "Twitter X logo: Elon Musk rebrands social media platform", CNN Business (अङ्ग्रेजीमा), मूलबाट अक्टोबर ३, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०२३ 
  45. "Elon Musk reveals rebranding of Twitter as X - and what he wants us to now call a tweet", Sky News (अङ्ग्रेजीमा), मूलबाट अगस्ट १, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०२३ 
  46. Robison, Kylie (अक्टोबर ३०, २०२३), "X, formerly Twitter, valued at $19 billion in new employee stock plan", Fortune, मूलबाट अक्टोबर ३०, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३०, २०२३ 
  47. Mezistrano, Rebecca (अक्टोबर ३१, २०२३), "Twitter valuation slips to $19 billion, less than half of what Musk paid", TheStreet, मूलबाट नोभेम्बर ८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ७, २०२३, "Fidelity, which contributed $300 million to Musk's purchase, says it thinks the company is worth 65 percent less than what it was sold for." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]