ट्विटर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ट्विटर इन्कोरपोरेसन
Twitter bird logo 2012.png
Twitter homepage.png
स्थापना सान फ्रान्सिस्को,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिका
संस्थापक ज्याक डोर्सी, नोह ग्लास,
इभान विलियम्स, बिज स्टोन
मुख्यालय ७९५ फोल्सम स्ट्रिट, सुट ६००,
सान फ्रान्सिस्को, CA 94107, संयुक्त राज्य अमेरिका[१]
सेवा क्षेत्र बिश्वब्यापी
मुख्य व्यक्तिहरू ज्याक डोर्सी (चेयरम्यान)
डिक कोस्टोलो (प्रमुख कार्यकारी अधिकृत)
उद्योग इन्टरनेट
राजश्व अमेरिकी डलर$ ६६४ मिलियन (२०१३)[२]
रोजगार ३,००० (२०१४)[३]
वेबसाइट Twitter.com
एलेक्सा तह steady ११ (२०१४ जनवरी सम्म)
साइटको प्रकार सामजिक संजाल, माइक्रोब्लगिंग
दर्ता चाहिने (पोस्ट,पछ्याउन अथवा पछयाउइन्को लागि)
प्रयोगकर्ताहरू २०० मिलियन (सक्रिय फेब्रुअरी २०१३)[४]
उपलब्ध भाषा बहुभाषी
उद्घाटन मिति जुलाई 15, 2006 (2006-07-15)[५]
वर्तमान अवस्था सक्रिय

ट्विटर वा चिर्विर एक मुक्त सामाजिक सञ्जाल वा सूक्ष्म-ब्लगिंङ सेवा हो जो आफ्नो उपयोगकर्ताहरूको आफ्नो अद्यतन जानकारिहरू, जस्ले ट्वीट्स वा चिर्विर वाक्य भन्दछन, एक अर्कालाइ पठाउने तथा पढनेको सुविधा दिन्छ । ट्वीट्स १४० अक्षर सम्मको पाठ्य-आधारित पोस्ट हुने गर्दछ तथा लेखकको रूपरेखा पृष्ठमा प्रदर्शित पनि गरिन्छ, तथा दुस्रो उपयोगकर्ता अनुयायी (फलोअर)को लागि पनि पठाउन सकिन्छ ।

सामाजिक परिवर्तनको माध्यमको रूपमा[सम्पादन गर्ने]

टि्वटरको बढ्दो प्रयोगसँगै यसले परिवर्तनका लागि भूमिका खेल्न सक्ने एक अध्ययनले देखाएको छ । माइक्रो ब्लगिङ टि्वटर प्रयोगकर्ताबीच गरिएको सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले परिवर्तनका लागि यसको भूमिका हुनेमा मत दिएका छन् ।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Contact Us" 
  2. Jeremy Quittner. "Twitter Balance Sheet", Google, October 3, 2013. अन्तिम पहुँच मिति:November 14, 2013.
  3. "Twitter Company Info", 2014-05-02 
  4. "Celebrating #Twitter7", 2013-03-21 
  5. launch
  6. परिवर्तनका लागि टि्वटर नागरिक दैनिक