खप्तड गोल्डकप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ खप्तड गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
काँकडभिट्टा
मिति२०७४, पुस २१ गतेदेखि माघ ०१ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब (१औँ उपाधि)
उप-विजेताएपीएफ क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
उत्कृष्ट खेलाडी(हरू)भरत खवास
उत्कृष्ट गोलरक्षकबिकेश कुथु


खप्तड गोल्डकप २०७४ खप्तड गोल्डकपको दोस्रो संस्करण हो।दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपक सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले पुस २१ देखि माघ १ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका १० टिम गरी कुल १२ टिमको सहभागिता रहेको थियो।

खेलहरू[सम्पादन गर्नुहोस्]

बार्केटमा[सम्पादन गर्नुहोस्]

सेमिफाइनलहरू फाइनल
पुस २८
  नेपाल एपीएफ क्लब  
  नेपाल सुदुरपश्चिमाञ्चल-११  
 
माघ १
      नेपाल नेपाल आर्मी क्लब ०(५)
    नेपाल एपीएफ क्लब ०(४)


पुस २९
  नेपाल नेपाल आर्मी क्लब
  नेपाल मनाङ मर्स्याङ्दी क्लब  

सेमिफाइनल[सम्पादन गर्नुहोस्]


नेपाल एपीएफ क्लब २-० नेपाल सुदूरपश्चिमाञ्चल-११
काँकडभिट्टा मा.वि. खेल मैदान


नेपाल मनाङ मर्स्याङ्दी क्लब २-३ नेपाल नेपाल आर्मी क्लब

फाइनल[सम्पादन गर्नुहोस्]


नेपाल नेपाल आर्मी क्लब ०-०
(५-४)
नेपाल एपीएफ क्लब

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • विजेता:-रू.१११११११ लाख
  • उप-विजेता:-रू.५५५५५५५

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

विधा खेलाडी क्लब
उत्कृष्ट खेलाडी भरत खवास आर्मी क्लब
उत्कृष्ट गोलकिपर बिकेश कुथु
उत्कृष्ट स्ट्राइकर अञ्जन विष्ट एपीएफ क्लब
उत्कृष्ट डिफेन्डर टोप विष्ट एपीएफ क्लब
उत्कृष्ट मीडफिल्डर सन्तोष तामाङ आर्मी क्लब
उदयीमान खेलाडी अमानत सिंह सुदूरपश्चिमाञ्चल
म्यान द फाइनल नवयुग श्रेष्ठ आर्मी क्लब

स्रोत[सम्पादन गर्नुहोस्]