चश्मा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
चित्र:चश्मा.jpg
चश्मा
चश्मा आँखाको लागी प्रयोग गरीने एक यन्त्रको नाम हो। यो काँचको बनेको हुन्छ। यसको प्रयोग आँखा छोप्न अथवा आँखाको सुरक्षा गर्नको लागी गरिन्छ। चश्मामा अलग अलग प्रकारको लेन्स प्रयोग गरिएको हुन्छ। जसले आँखाको दृष्टी सुधार गर्न मदत पुगाउँछ।