चार्ल्स डार्विन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ल्स रोबर्ट डार्विन
जन्म१२ फेब्रुअरि १८०९
स्रुसबरी,स्रोपसिर,बेलायत
मृत्यु१९ अप्रिल १८८२(७३ वर्षको उमेरमा)
आफ्नै निवास'डाउन हाउस',केन्ट,बेलायत
वासस्थानबेलायत
राष्ट्रियताबेलायती
नागरिकताबेलायती
वैज्ञानिक करियर
क्षेत्रप्राकृतिक ईतिहास,भुगर्भ विज्ञान
शिक्षायुनिभर्सिटि अफ् एडिनबर्घ चिकित्सा विद्धालय(औषधोउपचार)

क्रिष्ट कलेज,क्याम्ब्रिज(बि.ए.)

जियोलोजिकल सोसाइटि अफ् लन्डन
हस्ताक्षर

चार्ल्स रोबर्ट डार्विन (जन्म १२ फेब्रुअरि १८०९ - मृत्यु १९ अप्रिल १८८२) क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए । उनको खोज आंशिक रूपमा सन् १८३१ देखि १८३६ सम्मको एचएमएस बीगलमा उनको समुद्रि यात्राको संग्रहमा आधारित रहेको छ । चार्ल्स डार्विनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रूपमा व्याख्या गरेको मानिन्छ ।

https://www.souryaonline.com/2020/01/288419.html

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

https://www.souryaonline.com/2020/01/288419.html