चेतन भगत

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चेतन भगत

चेतन भगत भारतीय उपन्यास लेखक हुन।भगतले अङग्रेजीमा उपन्यास लेख्ने गर्दछन। आईआईटी दिल्लीबाट इन्जिनियरिङ र आइआइएम अहमदावादबाट एमबीए गरेका थिए भगतले।भगतको पहिलो उपन्यास फाइभ पोइन्ट समवन हो।जुन उपन्यास आईआईटीका तीन छात्रहरूको बारेमा छ भने भगतको दोस्रो उपन्यास वन नाइट एट कल सेन्टर हो जुन गुरुगाउँको कलसेन्टरको बारेमा आधारित भइ रचना गरिएको छ।उनका दुवै उपन्यासले बिक्रिमा नयाँ किर्तिमान रच्न सफल भएका थिए।भगतका अन्य उपन्यासहरूमा टु स्टेट र् हालसालै उनको नयाँ उपन्यास रिभोलुसन २०२०प्रकाशित भएको छ।

बाह्य लिङ्क[सम्पादन गर्ने]