छोटा भीम एन्ड द सिनोबी सिक्रेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छोटा भीम एन्ड द सिनोबी सिक्रेट
वितरकग्रीन गोल्ड एनिमेसन
प्रदर्शन मिति
  • ३ नोभेम्बर २०१३ (2013-11-03)
देशभारत
भाषाहिन्दी

छोटा भीम एन्ड द सिनोबी सिक्रेट (अङ्ग्रेजी: Choota Bheem and the Shinobi Secret) एक भारतीय कार्टून चलचित्र हो। यो चलचित्र छोटा भीम सिरिजको २०सौ चलचित्र हो, जसको समय ६४ मिनेट छ। यो चलचित्र ३ नोभेम्बर २०१३ मा प्रदर्शन भएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

छोटा भीम

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

Chhota bheem website