जँ-फ्रँस्वा रवेल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
जँ-फ्रँस्वा रवेल Jean-François Revel [१](वास्तविक थर रिका)को जन्म सन् १९२४को जनवरी १९ तारिखका दिन फ्रान्सको मार्सेईमा भएको थियो। उहाँको मृत्यु सन् २००६को अप्रिल ३० तारिखका दिन फ्रान्सकै भाल-दो-मार्न भन्ने ठाँउमा भयो। उहाँ एक प्रख्यात चिन्तक एवं पत्रकार हुनुहुन्थ्यो। उनले आफ्नो छोरा माथ्यु रिका सँग मिलेर काठमाण्डौँको हात्तीबन रिजोर्टमा लेखेको पुस्तक The Monk and the Philosopher निक्कै प्रसिद्ध छ।