जनसङ्ख्या नियन्त्रण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बिश्वको जनसङ्ख्या सन् १९५० देखि २०१०

जनसङ्ख्या नियन्त्रण(Human population control) जनसङ्ख्या बढी भएका देशहरूले जनसङ्ख्याको आकार र वृद्धि लाई घटाउनका लागि लागु गरिने उपाय हो। यस अन्तरगत परिवार नियोजन कार्यक्रम विस्तार गर्ने, कम सन्तान जन्माउने दम्पतिका सन्तानलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने,बढी सन्तान जन्माउने दम्पत्तिलाई सरकारी सेवा सुविधा कटौति गर्ने,लैगिक भेदभावलाई हटाई महिला शिक्षासशक्तिकरणमा जोड दिने,गर्वपतनलाई कानूनी मान्यता दिने जस्ता निति तथा कार्यक्रमहरू अपनाउने गरेको पाईन्छ। जनसङ्ख्य नियन्त्रण नितिकै रूपमा चिनले एक वच्चा निति (one child policy) पनि लागु गरेको थियो।

जनसङ्ख्या नियन्त्रण

सन्दर्भ सामग्री[सम्पादन गर्ने]