जमुनिया, नवलपरासी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जमुनिया, नवलपरासी नवलपरासी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।


स्रोत[सम्पादन गर्नुहोस्]

जमुनिया गा.बि.स. अन्तर्गत ९ वटा वार्डहरू छन्,यो गा.बि.स.को कार्यालय गोपिगंज भन्ने ठाउमा छ. यस गा.बि.स.मा ९ वटा वार्ड भए पनि गाउको संख्या धेरै छ.गाउहरूको नामावली यस प्रकार छ. वार्ड नम्बर १:- पनई . वार्ड नम्बर२:-प्रसौनी,कालिटोला र जमुनाबारी. वार्ड नम्बर३:-सेमरी. वार्ड नम्बर४ सेमरी,गोपिगंज. वार्ड नम्बर५ :-भिट्टा वार्ड नम्बर६ :-सिसहनिया. वार्ड नम्बर:-७ सपहिया, वार्ड नम्बर ८ -जमुनिया वार्ड नम्बर९ -चौपत्ता यस गा.बि.स.को मुख्य बजार गोपिगंज हो,साप्ताहिक बजारको रूपमा जमुनिया बजार र सेमरी बजार प्रसिध छन् . येहा साप्ताहिक राँगा(पाडा) बजार पनि लाग्छ. यस गा.बि.स.मा हरेक जाति र धर्मको बासिन्दाहरू बसोबश गर्छन. यो गा.बि.स.अहिलेको आधुनिक सञ्चार माध्यमहरूको पहुचमा छ.

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]