जर्ज ह्यारिसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जर्ज ह्यारिसन

जर्ज ह्यारिसनको जन्म सन् १९४३ फेब्रुअरी २५ तारिखका दिन बेलायतको लीभरपूल शहरमा भएको थियो। विटल्स ब्याण्ड लीड गितारिष्ट हुँदा यिनले थुप्रै गीतहरू लेखे। यिनी पूर्वीय दर्शनबाट निक्कै प्रभावित थिऐ। पण्डित रवी शंकरलाई यिनले गुरू नै मानेका थिऐ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा