जर्मनी राष्ट्रिय फुटबल टिम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जर्मनी
Shirt badge/Association crest
उपनाम(हरू) Nationalmannschaft (national team), Nationalelf (national eleven) or DFB-Elf (DFB eleven); Die Adler (The Eagles);
Die Mannschaft (The Team) is used mostly by non-German language media
संगठन जर्मनी फुटबल संघ
(Deutscher Fußball-Bund – DFB)
कन्फेडेरेसन यूरोपीय फुटबल संघहरुको संघ (यूरोप)
प्रमूख प्रशिक्षक जोयाकिम लो
कप्तान फिलिप ल्याम
सर्वाधिक उपस्थिति लोथर म्याटहाउस (१५०)
सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोज (६९)
फिफा कोड GER
फिफा बरियता क्रम
फिफा उच्च बरियता क्रम [१] (डिसेम्बर १९९२, अगस्त १९९३, डिसेम्बर १९९३, फेब्रुअरी १९९४ – मार्च १९९४, जुन १९९४)
फिफा निम्न बरियता क्रम २२[१] (मार्च २००६)
इएलओ बरियता क्रम
इएलओ उच्च बरियता क्रम (१९९०-९२, १९९३-९४, १९९६-९७)
इएलओ निम्न बरियता क्रम २८ (१९२३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 स्विजरल्याण्ड ५-३ जर्मनी
(बसेल, स्विजरल्याण्ड; ५ अप्रिल १९०८)[२]
ठु्लो विजय
जर्मनी १६-० रसिया 
(स्टकहोम, स्वीडेन; १ जुलाई १९१२)[३]
ठूलो हार
इंग्ल्याण्ड युवा ९-० जर्मनी
(अकस्फर्ड, बेलायत; १३ मार्च १९०९)[४][५]
विश्वकप
खेलहरू १८ (पहिलो खेल: १९३४)
उत्कृष्ट नतिजा बिजेता, १९५४, १९७४, १९९०
युरोपियन च्याम्पियनसिप
खेलहरू ११ (पहिलो खेल: १९७२)
उत्कृष्ट नतिजा बिजेता, १९७२, १९८०, १९९६
कन्फेडेरेसन कप
खेलहरू २ (पहिलो खेल: १९९९)
उत्कृष्ट नतिजा तेश्रो स्थान, २००५

जर्मनी राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने गर्छ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]