जर्मनी राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्मनी
Shirt badge/Association crest
उपनाम(हरू)Nationalmannschaft (national team), Nationalelf (national eleven) or DFB-Elf (DFB eleven); Die Adler (The Eagles);
Die Mannschaft (The Team) is used mostly by non-German language media
सङ्गठनजर्मनी फुटबल सङ्घ
(Deutscher Fußball-Bund – DFB)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकयोआखिम लो
कप्तानम्यानुअल न्युएर
सर्वाधिक उपस्थितिलोथर म्याथियस (१५०)
सर्वाधिक गोलकर्तामिरोस्लाभ क्लोज (७१)
फिफा कोडGER
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता[१] (डिसेम्बर १९९२ – अगस्ट १९९३, डिसेम्बर १९९३  – मार्च १९९४, जून १९९४, जुलाई २०१४ – जून २०१५, जुलाई २०१७, सेप्टेम्बर २०१७ – जून २०१८)
निम्न वरीयता२२[१] (मार्च २००६)
पहिलो अन्तर्राष्ट्रिय
 स्विट्जरल्यान्ड ५-३ जर्मनी
(बसेल, स्विट्जरल्यान्ड ; ५ अप्रिल १९०८)[२]
ठूलो विजय
जर्मनी १६-० रुस 
(स्टकहोम, स्विडेन; १ जुलाई १९१२)[३]
ठूलो हार
इङ्ग्ल्याण्ड युवा ९-० जर्मनी
(अक्सफोर्ड, बेलायत; १३ मार्च १९०९)[४][५]
विश्वकप
उपस्थिति१८ (पहिलो खेल १९३४)
उत्कृष्ट नतिजाबिजेता, १९५४, १९७४, १९९०,२०१४
युरोपेली च्याम्पियनसिप
उपस्थिति१२ (पहिलो खेल १९७२)
उत्कृष्ट नतिजाबिजेता (१९७२, १९८०, १९९६)
कन्फेडेरेसन कप
उपस्थिति३ (पहिलो खेल १९९९)
उत्कृष्ट नतिजाबिजेता (२०१७)


जर्मनी राष्ट्रिय फुटबल टिम(जर्मनेली: deutsche Fußballnationalmannschaft or Die Mannschaft) ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जर्मनीमा फुटबलको लागि शासकीय निकाय जर्मनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Germany: FIFA/Coca-Cola World Ranking", FIFA, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३ 
  2. "All matches of The National Team in 1908", DFB, अन्तिम पहुँच १ अगस्ट २००८ 
  3. "All matches of The National Team in 1912", DFB, अन्तिम पहुँच १ अगस्ट २००८ 
  4. "All matches of The National Team in 1909", DFB, अन्तिम पहुँच १ अगस्ट २००८ 
  5. Note that this match is not considered to be a full international by the English FA, and does not appear in the records of the England team