२०१४ फिफा विश्वकप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
२०१४ फिफा विश्वकप
कोपा डु मुन्ड़ो डा फिफा ब्राजिल २०१४

२०१४ फिफा विश्वकपको लोगो
टुर्नामेन्ट विवरण
आयोजक देश  ब्राजिल
मिती १२ जुन- १३ जुलाई
जम्मा टिम संख्या ३२ (from ५ confederations)
मैदान १२ (in १२ host cities)

सन् २०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच संचालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।

३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी गोल लाईन प्रविधि को प्रयोग गरिनेछ ।

संचालक राष्ट्र सहित बिगतका सन् १९३० देखिका विश्वकप बिजेता राष्ट्र (उरुग्वे,इटाली,जर्मनी,संयुक्त अधिराज्य,अर्जेन्टिना,फ्रान्स तथा स्पेन) पनि यस विश्वकपको लागि छनौट भइसकेका छन् । स्पेन पछिल्लो २०१० फिफा विश्वकप को बिजेता राष्ट्र हो, उसले फाइनलमा नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो ।

पाहुना चयन प्रक्रिया[सम्पादन गर्ने]

सेप ब्ल्याटर सन् २०१४ को फिफा विश्वकप ब्राजिलमा आयोजन हुने घोषणा गर्नु हुँदै

सन् २००३ मार्च ७ मा फिफा ले विश्वकप फुटबल सन् १९७८ पछि पहिलो पल्ट दक्षिण अमेरिकामा आयोजित हुने घोषणा गर्यो । ३ जुन २००३ का दिन दक्षिण अमेरिकी फुटबल संघ ले २०१४ फिफा विश्वकप को फाइनल खेल अर्जेन्टिना,ब्राजिल तथा कोलम्बिया ले गर्न चाहन्छ भन्ने घोषणा गर्यो । पछि सन् २००४ मार्च १७ मा कोनामिबोल ले ब्राजिललाई नै विश्वकपको पाहुनाको रुपमा सर्वसम्मतिले मतदान गरिएको थियो । यस बिकास संगै ब्राजिल २०१४ फिफा विश्वकप गर्ने अधिकार जित्यो । ब्राजिल प्रतियोगिताको लागि बोलि प्रक्रियामा सन् २००७ अक्टोबर ३० मा आधिकारिक रुपमा पाहुना हुने अधिकार जित्यो ।

छनौट भैसकेका राष्ट्रहरु[सम्पादन गर्ने]

सन् २०१३ अक्टोबरमा भएको फिफाको ड्रमा परेका ३२ टिमहरु [१] यस टुर्नामेन्टमा छनौट भएका छन् ।

  Country qualified for the World Cup
  Country failed to qualify
  Country did not enter
  Country not a FIFA member
एशियाइ फुटबल संगठन (AFC) (४)
अफ्रिकी फुटबल संघ (CAF) (५)
उत्तर, मध्य अमेरिका र कैरीबियन फुटबल संघ (CONCACAF) (४)
दक्षिण अमेरिकी फुटबल संघ (CONMEBOL) (६)
यूरोपीय फुटबल संघहरुको संघ (UEFA) (१३)

म्याच हुने स्थान[सम्पादन गर्ने]

सन् २०१४ को विश्वकपको लागि ब्राजिलका १२ वटा शहर निर्धारित गरिएको छ । टुर्नामेन्टको फाइनल म्याच ब्राजिलको मराकाना स्टेडियम,रियो दी जिनेरियो मा हुनेछ ।

म्याच[सम्पादन गर्ने]

म्याचको तालिका फिफा मुख्यालय ज्युरिखमा सन् २०११ अक्टोबर २०११ गरियो त्यस्तै किक-अफ समय २७ सेप्टेम्बर २०१२ को दिन गरियो र अन्तिम ड्र का साथै सात वटा म्याचको समय फिफाले मिलाएको हो ।

  च्याम्पियन
  उप-बिजेता
  तेश्रो स्थान
  चौथौ स्थान
  क्वार्टर-फाइनल
  राउण्ड अफ १६
  समुह चरण

समुह चरण[सम्पादन गर्ने]

समुह बिजेता तथा उप-बिजेता अन्तिम १६ को लागि छनौट हुनेछ ।

अंक समान भएको अवस्थामा

समुहमा भएका सबै टिमको अंक यस अनुसार बाँडफाँड गरिनेछ :-

  1. सबैभन्दा बढी अंक समुह चरणबाट
  2. गोल अन्तर समुह चरणबाट
  3. सबैभन्दा बढी गोल समुह चरणबाट
  4. टाई भएको म्याचमा सबैभन्दा बढी अंक
  5. टाई भएको म्याचमा गोल अन्तर
  6. टाई भएको म्याचमा सबैभन्दा बढी गोल
  7. अरु कुनै किसिमको बिबाद भएमा फिफाले निर्णय लिनेछ
समुह टेबल
टिम जसले अन्तिम १६ मा छनौट भएको

समुह A[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 ब्राजिल
 क्रोएशिया
 मेक्सिको
 क्यामरुन
१२ जुन २०१४
रात १२:४५
 ब्राजिल म्याच १  क्रोएशिया एरेना डी साओ पाउलो, साओ पाउलो

१३ जुन २०१४
रात ८:४५
 मेक्सिको म्याच २  क्यामरुन एरेना डास डुनास, नटल

१७ जुन २०१४
रात ११:४५
 ब्राजिल म्याच १७  मेक्सिको एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा

१८ जुन २०१४
रात २:४५
 क्यामरुन म्याच १८  क्रोएशिया एरेना अमोजोनिया, मनाउस

२३ जुन २०१४
रात १२:४५
 क्यामरुन म्याच ३३  ब्राजिल गरिन्चा स्टेडियम, ब्रसिलिया

२३ जुन २०१४
रात १२:४५
 क्रोएशिया म्याच ३४  मेक्सिको अरेना पेर्नाम्बुको, रेसिफ

समुह B[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 स्पेन
 नेदरल्याण्ड
 चिली
 अस्ट्रेलिया
१३ जुन २०१४
रात ११:४५
 स्पेन म्याच ३  नेदरल्याण्ड अरेना फोंटे नोभा, साल्भाडोर

१३ जुन २०१४
रात २:४५
 चिली म्याच ४  अस्ट्रेलिया अरेना पान्टनाल, कुइबा

१८ जुन २०१४
रात ८:४५
 अस्ट्रेलिया म्याच २०  नेदरल्याण्ड बियेरा-रिओ, पोर्टो अलेग्रे

१८ जुन २०१४
रात ११:४५
 स्पेन म्याच १९  चिली मराकाना स्टेडियम, रियो दी जिनेरियो

२३ जुन २०१४
रात ८:४५
 अस्ट्रेलिया म्याच ३५  स्पेन अरेना डा बैक्स्डा, कुरिटिबा

२३ जुन २०१४
रात ८:४५
 नेदरल्याण्ड म्याच ३६  चिली अरेना डी साओ पाउलो, साओ पाउलो

समुह C[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 कोलम्बिया
 ग्रीस
 आइभोरी कोस्ट
 जापान
१४ जुन २०१४
रात ८:४५
 कोलम्बिया म्याच ५  ग्रीस मिनेराओ स्टेडियम, बेलो होरिजेंटो

१४ जुन २०१४
बिहान ५:४५
 आइभोरी कोस्ट म्याच ६  जापान अरेना पेर्नाम्बुको, रेसिफ

१९ जुन २०१४
रात ८:४५
 कोलम्बिया म्याच २१  आइभोरी कोस्ट गरिन्चा स्टेडियम, ब्रसिलिया

१९ जुन २०१४
रात २:४५
 जापान म्याच २२  ग्रीस एरेना डास डुनास, नटल

२४ जुन २०१४
रात २:४५
 जापान म्याच ३७  कोलम्बिया अरेना पान्टनाल, कुइबा

२४ जुन २०१४
रात २:४५
 ग्रीस म्याच ३८  आइभोरी कोस्ट एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा

समुह D[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 उरुग्वाइ
 कोस्टारिका
 इङ्ल्यान्ड
 इटाली
१४ जुन २०१४
रात ११:४५
 उरुग्वाइ म्याच ७  कोस्टारिका एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा

१४ जुन २०१४
रात २:४५
 इङ्ल्यान्ड म्याच ८  इटाली एरेना अमोजोनिया, मनाउस

१९ जुन २०१४
रात ११:४५
 उरुग्वाइ म्याच २३  इङ्ल्यान्ड अरेना डी साओ पाउलो, साओ पाउलो

२० जुन २०१४
रात ८:४५
 इटाली Match 24  कोस्टारिका अरेना पेर्नाम्बुको, रेसिफ

२४ जुन २०१४
रात ८:४५
 इटाली म्याच ३९  उरुग्वाइ एरेना डास डुनास, नटल

२४ जुन २०१४
रात ८:४५
 कोस्टारिका म्याच ४०  इङ्ल्यान्ड मिनेराओ स्टेडियम, बेलो होरिजेंटो

समुह E[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 स्विजरल्याण्ड
 इक्वेडर
 फ्रान्स
 होन्दुरास
१५ जुन २०१४
रात ८:४५
 स्विजरल्याण्ड म्याच ९  इक्वेडर गरिन्चा स्टेडियम, ब्रसिलिया

१५ जुन २०१४
रात ११:४५
 फ्रान्स म्याच १०  होन्दुरास बियेरा-रिओ, पोर्टो अलेग्रे

२० जुन २०१४
रात ११:४५
 स्विजरल्याण्ड म्याच २५  फ्रान्स अरेना फोंटे नोभा, साल्भाडोर

२० जुन २०१४
रात २:४५
 होन्दुरास म्याच २६  इक्वेडर अरेना डा बैक्स्डा, कुरिटिबा

२५ जुन २०१४
रात १२:४५
 होन्दुरास म्याच ४१  स्विजरल्याण्ड एरेना अमोजोनिया, मनाउस

२५ जुन २०१४
रात १२:४५
 इक्वेडर म्याच ४२  फ्रान्स मराकाना स्टेडियम, रियो दी जिनेरियो

समुह F[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 अर्जेन्टिना
 बोस्निया र हर्जगोभिना
 इरान
 नाइजेरिया
१५ जुन २०१४
रात १२:४५
 अर्जेन्टिना म्याच ११  बोस्निया र हर्जगोभिना मराकाना स्टेडियम, रियो दी जिनेरियो

१६ जुन २०१४
रात ११:४५
 इरान म्याच १२  नाइजेरिया अरेना डा बैक्स्डा, कुरिटिबा

२१ जुन २०१४
रात ८:४५
 अर्जेन्टिना म्याच २७  इरान मिनेराओ स्टेडियम, बेलो होरिजेंटो

२१ जुन २०१४
रात २:४५
 नाइजेरिया म्याच २८  बोस्निया र हर्जगोभिना अरेना पान्टनाल, कुइबा

२५ जुन २०१४
रात ८:४५
 नाइजेरिया म्याच ४३  अर्जेन्टिना बियेरा-रिओ, पोर्टो अलेग्रे

२५ जुन २०१४
रात ८:४५
 बोस्निया र हर्जगोभिना म्याच ४४  इरान अरेना फोंटे नोभा, साल्भाडोर

समूह G[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 जर्मनी
 पोर्चुगल
 घाना
 संयुक्त राज्य अमेरिका
१६ जुन २०१४
रात ८:४५
 जर्मनी म्याच १३  पोर्चुगल अरेना फोंटे नोभा, साल्भाडोर

१६ जुन २०१४
रात २:४५
 घाना म्याच १४  संयुक्त राज्य अमेरिका एरेना डास डुनास, नटल

२१ जुन २०१४
रात ११:४५
 जर्मनी म्याच २९  घाना एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा

२२ जुन २०१४
रात २:४५
 संयुक्त राज्य अमेरिका म्याच ३०  पोर्चुगल एरेना अमोजोनिया, मनाउस

२६ जुन २०१४
रात ८:४५
 संयुक्त राज्य अमेरिका म्याच ४५  जर्मनी अरेना पेर्नाम्बुको, रेसिफ

२६ जुन २०१४
रात ८:४५
 पोर्चुगल म्याच ४६  घाना गरिन्चा स्टेडियम, ब्रसिलिया

समुह H[सम्पादन गर्ने]

टिमको नाम खेलेको जित बराबर हार हानेको गोल खाएको गोल गोल भिन्नता अंक
 बेल्जियम
 अल्जेरिया
 रसिया
 दक्षिण कोरिया
१७ जुन २०१४
रात ८:४५
 बेल्जियम म्याच १५  अल्जेरिया मिनेराओ स्टेडियम, बेलो होरिजेंटो

१७ जुन २०१४
रात ८:४५
 रसिया म्याच १६  दक्षिण कोरिया अरेना पान्टनाल, कुइबा

२२ जुन २०१४
रात ८:४५
 बेल्जियम म्याच ३१  रसिया मराकाना स्टेडियम, रियो दी जिनेरियो

२२ जुन २०१४
रात ११:४५
 दक्षिण कोरिया म्याच ३२  अल्जेरिया बियेरा-रिओ, पोर्टो अलेग्रे

२६ जुन २०१४
रात १२:४५
 दक्षिण कोरिया म्याच ४७  बेल्जियम अरेना डी साओ पाउलो, साओ पाउलो

२६ जुन २०१४
रात १२:४५
 अल्जेरिया म्याच ४८  रसिया अरेना डा बैक्स्डा, कुरिटिबा

नक-आउट चरण[सम्पादन गर्ने]

राउण्ड अफ १६ क्वाटर-फाइनल सेमि-फाइनल फाइनल
                           
२८ जुन – बेलो होरिजेंटो            
 समूह A विजेता  
४ जुलाई – फोर्टअलेजा
 समूह B उप-विजेता    
 म्याच ४९ विजेता  
२८ जुन – रियो दी जिनेरियो
   म्याच ५० विजेता    
 समूह C विजेता  
८ जुलाई – बेलो होरिजेंटो
 समूह D उप-विजेता    
 म्याच ५७ विजेता  
३० जुन – ब्रसिलिया
   म्याच ५८ विजेता    
 समूह E विजेता  
४ जुलाई – रियो दी जिनेरियो
 समूह F उप-विजेता    
 म्याच ५३ विजेता  
३० जुन – पोर्टो अलेग्रे
   म्याच ५४ विजेता    
 समूह G विजेता  
१३ जुलाई – रियो दी जिनेरियो
 समूह H उप-विजेता    
 म्याच ६१ विजेता  
२९ जुन – फोर्टअलेजा
   म्याच ६२ विजेता  
 समूह B विजेता  
५ जुलाई – साल्भाडोर
 समूह A उप-विजेता    
 म्याच ५१ विजेता  
२९ जुन – रेसिफ
   म्याच ५२ विजेता    
 समूह D विजेता  
९ जुलाई – साओ पाउलो
 समूह C उप-विजेता    
 म्याच ५९ विजेता  
१ जुलाई – साओ पाउलो
   म्याच ६० विजेता     तेस्रो स्थान
 समूह F विजेता  
५ जुलाई – ब्रसिलिया १२ जुलाई – ब्रसिलिया
 समूह E उप-विजेता    
 म्याच ५५ विजेता    म्याच ६१ पराजित टिम  
१ जुलाई – साल्भाडोर
   म्याच ५६ विजेता      म्याच ६२ पराजित टिम  
 समूह H विजेता  
 समूह G उप-विजेता    

अन्तिम १६[सम्पादन गर्ने]

२८ जुन २०१४
रात ८:४५
समुह "A" को बिजेता म्याच ४९ समुह "B" को उप-बिजेता मिनेराओ स्टेडियम, बेलो होरिजेंटो

२८ जुन २०१४
रात ८:४५
समुह "C" को बिजेता म्याच ५० समुह "D" को उप-बिजेता मराकाना स्टेडियम, रियो दी जिनेरियो

२९ जुन २०१४
रात ८:४५
समुह "B" को बिजेता म्याच ५१ समुह "A" को उप-बिजेता एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा

२९ जुन २०१४
रात १२:४५
समुह "D" को बिजेता म्याच ५२ समुह "C" को उप-बिजेता अरेना पेर्नाम्बुको, रेसिफ

३० जुन २०१४
रात ८:४५
समुह "E" को बिजेता म्याच ५३ समुह "F" को उप-बिजेता गरिन्चा स्टेडियम, ब्रसिलिया

३० जुन २०१४
रात १२:४५
समुह "G" को बिजेता म्याच ५४ समुह "H" को उप-बिजेता बियेरा-रिओ, पोर्टो अलेग्रे

१ जुलाई २०१४
रात ८:४५
समुह "F" को बिजेता म्याच ५५ समुह "E" को उप-बिजेता अरेना डी साओ पाउलो, साओ पाउलो

१ जुलाई २०१४
रात १२:४५
समुह "H" को बिजेता म्याच ५६ समुह "G" को उप-बिजेता अरेना फोंटे नोभा, साल्भाडोर

क्वाटर-फाइनल[सम्पादन गर्ने]

४ जुलाई २०१४
रात ८:४५
म्याच ५३ को बिजेता म्याच ५७ म्याच ५४ को बिजेता मराकाना स्टेडियम,रियो दी जिनेरियो

४ जुलाई २०१४
रात १२:४५
म्याच ४९ को बिजेता म्याच ५८ म्याच ५० को बिजेता एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा

५ जुलाई २०१४
रात ८:४५
म्याच ५५ को बिजेता म्याच ५९ म्याच ५६ को बिजेता गरिन्चा स्टेडियम, ब्रसिलिया

५ जुलाई २०१४
रात १२:४५
म्याच ५१ को बिजेता म्याच ६० म्याच ५२ को बिजेता अरेना फोंटे नोभा, साल्भाडोर

सेमि-फाइनल[सम्पादन गर्ने]

८ जुलाई २०१४
रात १२:४५
म्याच ५७ को बिजेता म्याच ६१ म्याच ५८ को बिजेता मिनेराओ स्टेडियम, बेलो होरिजेंटो

९ जुलाई २०१४
रात १२:४५
म्याच ५९ को बिजेता म्याच ६२ म्याच ६० को बिजेता अरेना डी साओ पाउलो, साओ पाउलो

तेश्रो स्थानको लागि[सम्पादन गर्ने]

१२ जुलाई २०१४
रात १२:४५
म्याच ६१ को हारेको टिम म्याच ६३ म्याच ६२ को हारेको टिम गरिन्चा स्टेडियम, ब्रसिलिया

फाइनल[सम्पादन गर्ने]

१३ जुलाई २९१४
रात ११:४५
म्याच ६१ को बिजेता म्याच ६४ म्याच ६२ को बिजेता मराकाना स्टेडियम,रियो दी जिनेरियो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]