चिली
नेपाली विकिपीडियाबाट
चिले गणतन्त्र (स्पेनिया :- República de Chile) दक्षिण अमेरिकाको एक दश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर सान्त्यागो हो। त्यसको पूर्व सिमानामा आन्देस हिमशृङखला पर्छ।
चिलीवासीहरूले आफ्नो देशलाई "कविको देश" भन्दछन्। चिलेको सबभन्दा प्रसिद्ध कवि पाब्लो नेरुदा सन् १९७१मा साहित्यको नोबेल पुरस्कार पाए।
विषयसूची |
[सम्पादन गर्ने] जनसंख्या
सन् २००७मा एक्वादोरको जनसङ्ख्या अन्दाजी १,६५,९८,००० थियो।
