रियो दी जेनेरियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रियो दी जेनेरियो
Município do Rio de Janeiro
Municipality of Rio de Janeiro
माथिबाट क्रमश:, बायाँ देखि दायाँ: क्राइष्ट द रिडिमर, वोटाफोगो कोभ, रियो डाउनटाउन, रियो-निट्रोई बाँध, मरकाना स्टेडियम, तथा पनोरेमिक दृश्य बर्रा डा टिजुका
रियो दी जेनेरियोको झण्डा
रियो दी जेनेरियोको आधिकारिक छाप
रियो दी जेनेरियो (क्षेत्र) अन्तर्गतको अवस्थिति
रियो दी जेनेरियो (क्षेत्र) अन्तर्गत
देश ब्राजिल
क्षेत्रदक्षिणपुर्व
राज्य रियो दी जेनेरियो
स्थापनासन् १५६५,मार्च १
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गप्रेफीटुरा डा सिडाडे डो रियो दी जेनेरियो
 • मेयरएडुवार्डो पेस (पिएमडिबि (२००९–२०१६))
क्षेत्रफल
 • नगरपालिका१२६० किमी (४८६.५ वर्ग माइल)
 • महानगर
४५५७ किमी (१,७५९.६ वर्ग माइल)
उन्नतांश
० मिटर देखि १०२१ मिटर सम्म मिटर (० फिट देखि ३३४९ फिट सम्म फिट)
जनसङ्ख्या
 (२०१०)
 • नगरपालिका६३२३०३७
 • क्रमदोश्रो
 • घनत्व४७८१/किमी (१२३८०/वर्ग माइल)
 • सहरी
११६१६००० (March '१३)[१]
 • महानगर
११८४८६७४
वासिन्दाकारिओका
समय क्षेत्रयुटिसी−३ (ब्राजिल प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)युटिसी-२ (ब्राजिल ग्रिष्म समय)
पोस्टल कोड
२००००-०००
क्षेत्रीय सङ्केत+५५ २१
वेबसाइटwww.rio.rj.gov.br
किसिमसांस्कृतिक
मापदण्डvi
नामाङ्कित२०१२ (३६औ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या११००
राज्यब्राजिल
क्षेत्रल्याटिन अमेरिका तथा क्यारेबियन

रियो दी जेनेरियो वा छोटोनाम: रियो ब्राजिलको एउटा नगरपालिका र दोस्रो ठूलो शहर तथा रियो दी जेनेरियो राज्यको राजधानी हो । यस स्थानलाई युनेस्कोले १ जुलाई २०१२ मा आफ्नो विश्व सम्पदा क्षेत्रको सूचीमा रखेको छ । यो शहर सन् १५६५ मा पोर्तगालीहरूले स्थापना गरेका थिए । पछि सन् १७९३ मा पोर्तगाली साम्राज्यको एक राज्य ब्राजिलको राजधानी बन्यो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सुची[सम्पादन गर्नुहोस्]

  1. "Demographia World Urban Areas PDF (March 2013)", Demographia, अन्तिम पहुँच २४ नोभेम्बर २०१३