युनेस्को

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन
239px
संगठन प्रकार Specialized Agency
संक्षिप्त UNESCO
अध्यक्ष बुल्गेरिया ईरिना बकोबा
वर्तमान स्थिति Active
स्थापना November १६ नोभेम्बर १९४५
प्रधान कार्यालय France पेरिस, फ्रान्स
वेबसाईट www.unesco.org

संयुक्त राष्ट्रको यो विशेष संस्था १६ नोभेम्बर १९४५ मा गठित भयेको थियो।
यसको निश्चित उद्देश्य हो शांति र सुरक्षाको लागि योगदान, जुन कि शिक्षा, विज्ञान एवं संस्कृतिको अंतर्राष्ट्रीय सहयोग द्वारा हुन्छ। जसले कि अगाडि न्याय, विधिको नियम एवं मानवाधिकार तथा मूलभूत स्वतन्त्रता हेतु वैश्विक विचार स्थापित हुन सकोस। यस्तो संयुक्त राष्ट्रको राजपत्र [१]मा घोषित भयेको थियो। यो लीग अफ नेशन्सको प्रज्ञावान सहयोगमा अन्तराष्ट्रीय आयोगको उत्तराधिकारी हो।

यसको मुख्यालय पेरिस, फ्रांसमा स्थित छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा