जाँ ग्राभ
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जाँ ग्राभ (सन् १८५४-१९३९) - फ्रान्सेली निम्नपुँजीजीवी समाजवादी अराजकतावादका एक जना सिद्धान्तकार । बीसौं शताब्दीको प्रारम्भमा उनले अराजकतावादी शिल्पीसंघवादको स्थिति अपनाए । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा उनी सामाजिक अन्धराष्ट्रवादी रहे । [१]
स्रोतहरू[सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८६