जामुन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जामुनको रुख
पाकेको जामुन

जामुन (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको फलहरू बैंगनी रंगका हुन्छन् ( लगभग एक देखि दुई से.मी. व्यास को) | यो वृक्ष भारत एवं दक्षिण एशियाको अन्य देशहरू एवं इण्डोनेशिया आदिमा पाइन्छ।

यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदिको नाम बाट चिनिन्छ। प्रकृतिमा यो अम्लीय र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई नुनको साथ खाईन्छ।

जामुनको फल 70 प्रतिशत खाने योग्य हुन्छ। यसमाग्लूकोजफ्रक्टोज दुई मुख्य तत्वहरू हुन्छन्। फलमा खनिजको संख्या अधिक हुन्छ। अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ। एक मध्यम आकारको जामुन 3-4 कैलोरी दिन्छ। यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ। यो फलाम तत्वको ठूलो श्रोत हो। प्रति 100 ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ। यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा