जिग्मे खेसर नामग्याल वाङचुक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जिग्मे खेसर नामग्याल वाङचुक
Jigme khesar namgyel wangchuck name.svg
King of Bhutan
शासनकाल 14 December 2006 – present
राज्याभिषेक: {{{Coronation}}}
पुर्वाधिकारी: Jigme Singye Wangchuck
Heir presumptive: Jigyel Ugyen Wangchuck
Prime Ministers
जिवनसाथी: Jetsun Pema (2011–present)
वंश House of Wangchuck
बुवा: Jigme Singye Wangchuck
आमा: Tshering Yangdon
जन्म: (1980-02-21) 21 फेब्रुअरी 1980 (उमेर:Expression error: Unrecognized punctuation character "�".)
Dechencholing Palace, Bhutan
धर्म: Vajrayana Buddhism
ढाँचा:Royal Family of Bhutan

जिग्मे खेसर नामग्याल वाङचुक(जो.ङखा: འཇིགས་མེད་གེ་སར་རྣམ་རྒྱལ་དབང་ཕྱུག་, जन्म फेब्रुवरि २१ सन् १९८० ) उनि भुटान अधिराज्यका बर्तमान राजा तथा पाँचौ राजा हुन्। उनि भुटानका चौथा राजा जिग्मे सिङगे वाङचुकका छोरा हुन्। उनि ६ नोभेम्बर २००८मा औपचारिक रूपमा भुटानका राजा बनेका हुन्। उनि सन २०११ सम्म विस्वका सबैभन्दा कान्छा राष्ट्रप्रमुख थिए, तर पछि उनको स्थान उत्तर कोरियाका किम जोङग-ऊनले लिए। उनको विबाह १३ अक्टोबर २०११मा एक सामान्य नागरिककि छोरी जेट्सुन पेमासँग भयो।

शिक्षा [सम्पादन गर्ने]

राज्यरोहण [सम्पादन गर्ने]

राजाको रूपमा [सम्पादन गर्ने]