जिम्मी वेल्स
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| जिम्मी वेल्स | |
|---|---|
डिसेम्बर २००८मा जिम्मी वेल्स |
|
| जन्म | जिम्मी डोनाल वेल्स अगस्ट 7, 1966 हन्ट्सभिल्ली, अलाबामा, संयुक्त राज्य अमेरिका |
| वासस्थान | St. Petersburg, Florida |
| राष्ट्रियता | संयूक्त राज्य अमेरिका |
| अन्य नाम | जिम्बो (अनलाइन उपनाम) |
| अल्मा मेटर | औबर्न विश्वविद्यालय अलाबामा विश्वविद्यालय इण्डियाना विश्वविद्यालय ब्लुमिङ्टन |
| पेशा | Internet entrepreneur |
| प्रशिद्धि | Co-founding Wikipedia |
| उपाधि | प्रमूख, विकिया कम्पनी (२००४–हाल) अध्यक्ष, विकिमिडीया फाउण्डेसन (जुन २००३ – अक्टुबर २००६) Chairman Emeritus, Wikimedia Foundation (October 2006-present) |
| उत्तराधिकारी | Florence Devouard |
| Board member of | विकिमिडीया फाउण्डेसन, Creative Commons, Socialtext, MIT Center for Collective Intelligence (advisory board) |
| पुरस्कार | EFF Pioneer Award (2006), The Economist's Business Process Award (2008), The Global Brand Icon of the Year Award (2008) |
| वेबसाइट | |
| Personal weblog English Wikipedia userpage |
|
जिम्मी डोनाल "जिम्बो" वेल्स (अङ्ग्रेजी:Jimmy Donal "Jimbo" Wales
/ˈdoʊnəl ˈweɪlz/) जन्म ७ अगस्ट १९६६[१]) एक अमेरिकी इन्टरनेट प्रबर्धक तथा एक स्वतन्त्र विश्वकोष विकिपीडियाका तथा विकिया कम्पनीका सह-संस्थापक हुन। उनी जुन २००३ देखि अक्टुबर २००६ सम्म विकिमिडीया फाउण्डेसनका अध्यक्ष पनि थिए।[२][३] जिम्मी वेल्स हन्ट्सभिल्ली, अलाबामामा जन्मिएका थिए र उनी र्यान्डोल्फ विद्यालयमा अध्ययन गरेका थिए।
विषयसूची |
बाल्यकाल तथा शिक्षा [सम्पादन गर्ने]
जिम्मी वेल्सको जन्म ७ अगस्ट १९६६मा हन्ट्सभिल्ली, अलाबामामा भएको थियो।[१][४] उनका बुवा जिम्मी[५] किराना भण्डार पसलमा म्यानेजर थिए र उनकि आमा डोरिस र हजुराआमा एर्मा एउटा सानो एक कक्षा-कोठा प्रणालीको निजी विद्यालय, बाल सिकाई गृह संचालन गर्दथे, यहि विद्यालयमा नै जिम्मी वेल्स र उनका दाजुभाइ तथा दिदिबहिनीहरूले प्रारम्भिक शिक्षा हासिल गरेका थिए।[६][७] यहि विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि वेल्स हन्ट्सभिल्लीमा अवस्थित एक प्रारम्भिक-विश्वविद्यालय: र्यान्डोल्फ विद्यालयमा भर्ना भए र सोह्र बर्षको उमेरमा स्नातक गरे।
करियर [सम्पादन गर्ने]
व्यक्तिगत जीवन [सम्पादन गर्ने]
जिम्मी वेल्सले दुई पटक विबाह तथा पारपाचुके गरीसके।[८][९] उनले २० बर्षको उमेरमा अलाबामामा एउटा किराना स्टोरमा सहायकका रूपमा कार्यरत पामसँग विबाह गरे।[९] उनले उनकी दोस्री श्रीमती क्रिस्टिन रोहनलाई एक साथीको माध्यमबाट सिकागोमा भेटेका थिए, जति बेला उनी मित्सुबित्सीको लागि स्टील ब्यापारीको रूपमा कार्यरत थिईन।[८] उनीहरूले फ्लोरिडाको मुनरो प्रदेसमा मार्च १९९७मा विबाह गरे[१०] र पारपाचुके गर्नु पूर्व क्रिस्टिनले एउटा छोरीलाई जन्म दिईन।[८][९] वेल्स १९९८मा सान डिएगोमा बसाई सरे र एउटा आवासिय बजारले त्यहाँबाट हटाएपछि फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा नै पुनर्स्थापित भए,[११] जहाँ उनी २००७ सम्म बसे।[१२]
सम्मान तथा पुरस्कार [सम्पादन गर्ने]
सन्दर्भ सूची [सम्पादन गर्ने]
- ↑ १.० १.१ Horovitz, David. "Jimmy Wales’s benevolent Wikipedia wisdom", The Jerusalem Post, 2011-07-01. Retrieved on 2011-12-12."Jimmy Wales"editor, Clifford Thompson... (February 28, 2007), Current Biography Yearbook, H. W. Wilson, ISBN 978-0824210748Who's Who In America: Diamond Edition (60 ed.), Marquis Who's Who, October 12, 2005, ISBN 978-0837969909
- ↑ "Wikipedia: 50 languages, 1/2 million articles", Wikimedia Foundation Press Release, Wikimedia Foundation, 2004-04-25
- ↑ "Brain scan: The free-knowledge fundamentalist", Technology Quarterly, The Economist, 2008-06-05. Retrieved on 2008-06-09.
- ↑ Rogoway, Mike (July 27, 2007), "Wikipedia & its founder disagree on his birth date", Silicon Forest, The Oregonian
- ↑ Kazek, Kelly (August 11, 2006), "Geek to chic: Wikipedia founder a celebrity", The News Courier, "Doris Wales’ husband, Jimmy, wasn’t sure what she was thinking when she bought a World Book Encyclopedia set from a traveling salesman in 1968."
- ↑ Pink, Daniel H.. "The Book Stops Here", Wired, March 13, 2005. Retrieved on October 31, 2008.
- ↑ Mangu-Ward, Katherine. "Wikipedia and beyond: Jimmy Wales' sprawling vision", Reason, June 2007, p. 21. Retrieved on 2008-10-31.
- ↑ ८.० ८.१ ८.२ Lamb, Brian. "Q&A: Jimmy Wales, Wikipedia founder", C-SPAN, September 25, 2005. Retrieved on 2006-10-31.
- ↑ ९.० ९.१ ९.२ Lipsky-Karasz, Alisa (September 2008), "Mr. Know-It-All", W magazine
- ↑ "Florida Marriage Collection, 1822–1875 and 1927–2001", Ancestry.com
- ↑ Smith, Wes. "He's the "God-King," but you can call him Jimbo", Seattle Times, January 15, 2007. Retrieved on October 31, 2008.
- ↑ Barnett, Cynthia. "Wiki Mania", Florida Trend, September 2005, p. 62.