विकिमिडिया फाउन्डेसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

Erioll world.svgनिर्देशाङ्क: 37°47′13″N 122°23′59″W / 37.78697, -122.399677

विकिमीडिया फाउण्डेशन इंका.
Wikimedia Foundation RGB logo with text.svg
विकिमीडिया फाउण्डेशन को लोगो
संस्थापक: जिम्मी वेल्स
प्रकार: 501(c)(3) धर्मार्थ संगठन
स्थापना मिति: सेंट पीटर्स्बर्ग, फ्लोरिडा, संयुक्त राज्य
जुन 20, 2003 (2003-06-20)
रहेको स्थान: सैन फ्रांसिस्को, कैलीफोर्निया, संयुक्त राज्य / ल‘प्स एंजिलीस, कैलिफोर्निया (दर्ता भएको एजेन्ट)
सम्झनलायक व्यक्तिहरू: जैन बार्ट दे व्रीदी, बोर्ड अध्यक्ष [१]
Sue Gardner, Executive Director
कार्य स्थान: विश्वव्यापी
केन्द्र बिन्दु निःशुल्क, मुक्त सामग्री, विकि-आधारित इन्टरनेट परियोजनाहरू
Method विकिपीडिया, विकिस्नरी, विकिकथन, विकिपुस्तक, विकिस्रोत, विकिमीडिया कमन्स, विकिस्पीशिज, विकिसमाचार, विकिभर्सिटी, विकिडाटा, विकियात्रा, विकिमीडिया इन्क्युबेटर एवं मेटा-विकि
राजश्व US$38,479,665 (2011/2012 (अधिकांशतः दानबाट)
स्वयंसेवक सङ्ख्या: 350,000 (2005)[२]
रोजगार सङ्ख्या: 142 (as of September 2012)[३]
वेबसाइट: wikimediafoundation.org

विकिमीडिया फाउंन्डेसन एक अमेरिकी गैर लाभकारी धर्मार्थ संगठन हो।, यसको कार्यालय सैन फ्रांसिस्को, कैलिफोर्निया, संयुक्त राज्य अमेरिकामा छ। यो फ्लोरिडा राज्यको कानूनहरूको तहत आयोजित गरिन्छ।, त्यसै ठाउँमा यसलाई शुरू पनि गरिएको थियो। यो धेरै अनलाइन सहयोगात्मक परियोजनाहरू जस्तै:- विकिपीडिया, विकिस्नरी, विकिसोर्स, विकिमीडिया कमन्स, विकिसमाचार, विकिभर्सिटी, विकिमीडिया इनक्यूबेटरमेटाविकीलाई संचालित गर्दछ। विकिपीडिया संसार भरमा सबैभन्दा अधिक हेरिने वेबसाइटहरूमा मुख्य दशौं स्थानमा पर्छ। विकिमीडिया फाउन्डेसनको उपस्थितिको आधिकारिक घोषणा विकिपीडियाका सह संस्थापक जिमी वेल्सले २० जून, २००३ मा गरेका थिए। विकिमीडिया फाउन्डेसन का नियम इन्टरनेटमा उपलब्ध छन्।

फाउन्डेसनको उदेस्य[सम्पादन गर्ने]

विकिमीडिया फाउन्डेसनको उदेस्य स्वतन्त्र लाइसेंस वा सार्वजनिक कार्यक्रम (public domain) को अन्तर्गत, शैक्षणिक सामग्री एकत्रित गरेर विश्वका मान्छेहरूलाई सशक्त एवं व्यस्त बनाउनु एवं यसलाई भूमण्डलमा प्रभाविकताको साथ प्रसारित गर्नु हो।

अध्यायहरूको अन्तरजालका सहायताले फाउन्डेसन एक भन्दा अधिक भाषाको लागी विकि प्रोजेक्ट एवं अन्य प्रयत्न जो कि उदेस्यमा अग्रसर छ त्यसको सहायता एवं विकासको लागी मुलभुत र संगठित ढांचा प्रदान गर्दछ। फाउन्डेसन यी प्रोजेक्टोहरूको मदतले निरन्तर इन्टरनेटमा स्वतन्त्र र नि:शुल्क उपयोगी सूचना उपलब्ध गराउँछ।

दानपुण्य संस्था[सम्पादन गर्ने]

विकिमीडिया फ्लोरिडा, अमेरिकाको कानूनका अंतर्गत एक विना-लाभार्जनको दानपुण्य संस्था हो। सबै तर्फबाट हिसाब राख्ने विकिमीडिया फाउन्डेसन गाइडस्टार एवं यसको भागीदार साइटोहरूमा एक दानपुण्य संस्थाको रूपमा सूचित छ। विकिमिडिया फाउन्डेसन अमेरिकामा ५०१(सी)(३) कर-मुक्त स्थितिमा छ।

सहयोग कार्यक्रम[सम्पादन गर्ने]

विकिमीडिया फाउन्डेसन प्रसिद्ध कार्यकारी इनसायक्लोपीडिया, विकिपीडिया, (२००६ को अन्त सम्म विश्वमा सब भन्दा धेरै हेरिने १५ वेबसाइटहरूमा एक मानिएको छ), लाई सहयोग दिन्छ । जनवरी, २००१ मा विकिपीडियाको स्थापना, एवं जून, २००३ मा विकिमीडिया फाउन्डेसनको समविष्टिले यसको प्रगति विस्मयित रहेको छ। अंग्रेजी-भाषा विकिपीडिया, यसको प्रथम कार्यक्रम, समाविष्टि पछीबाट १.३५ लाख लेखहरूले आज १५० लाख लेख सम्म पुगी सकोको अवस्था छ। ३९ अन्य-भाषाहरूको विकिपीडियामा हिन्दी भाषामा १००,००० भन्दा ज्यादा लेहरूख लेखीसकिएका छन् भने हाम्रो नेपाली भाषामा २७,२२५ लेखहरू लेखि सकिएका छन्। यसका साथै फाउन्डेसन विकिपीडियाका अतिरिक्त, अन्य धेरै प्रोजेक्टहरूलाई सन्चालित गर्छ। जस्तै:-

  • विकिमीडिया कमन्स- यो एक स्वतन्त्र चित्रहरू एवं मीडियाको संग्रहण हो। यसले नवंबर २००६ सम्म दश लाख चित्रहरूको हाराहारी पार गरेको छ।
  • विकिस्नरी- यो एक स्वतन्त्र शब्दकोष हो। अलग-अलग भाषाहरूमा ५०,००० शब्दहरू भन्दा पनि बढी शब्दहरूको संग्रह राखेको छ जुन शब्दहरूमा २००,००० भन्दा बढी परिभाषा राख्दछन्।
  • विकिसोर्स- यो एक भौतिक स्रोत संग्रहण हो। लगभग १५०,००० पृष्टहरूको संग्रहण हो ।
  • त्यस्तै विकिकथन (उद्धरण), विकिबुक्स (आपसी सहयोगबाट लेखिएका पुस्तकहरू), विकिन्यूज (नगरीय समाचार पत्र), विकिवर्सिटी (पाठ्यक्रम विकास), यि सबै उस्तै तिब्रताले अग्रसर छन् ।

कुल मिलाकर, इन कार्यक्रम मे ७८ लाख से अधिक पृष्ट, २२ लाख से अधिक चित्र, एवं ५० लाख से अधिक पंजीकृत खाते हैं।

विकिट्रेवल, ओमेगाविकि, एवं विकिआ, फाउंडेशन के द्वारा संचालित कार्यक्रम नहीं है ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Cbrown1023, "Board of Trustees" 
  2. (फ्रेन्च) Open for business (2007), Jaap Bloem & Menno van Doorn (trad. Audrey Vuillermier), éd. VINT, 2007 (ISBN 978-90-75414-20-2), p. 93. No official number available since 2006
  3. "Staff Page (Homepage from Wikimeda)" 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]