जियानलुइजी बुफन
स्वरूप
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | जियानलुइजी बुफन[१] | ||
जन्म मिति | २८ जनवरी १९७८ | ||
जन्म स्थान | क्याररा, इटाली | ||
उचाइ | १.९१ मी (६ फिट ३ इन्च)[२] | ||
खेल्ने स्थान(हरू) | गोलरक्षक | ||
क्लब जानकारी | |||
वर्तमान टोली | युभेन्टस[३] | ||
युवा करियर | |||
१९९१–१९९५ | पर्मा | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९९५–२००१ | पर्मा | १६८ | (०) |
२००१–२०१८ | युभेन्टस | ५०९ | (०) |
२०१८–२०१९ | पेरिस सेन्ट-जेर्मेन | १७ | (०) |
२०१९- | युभेन्टस | ० | (०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
१९९७–२०१८ | इटाली | १७५ | (०) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३ मार्च २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३१ मार्च २०१५ |
जियानलुइजी "जिजि" बुफन,(इटालेली उच्चारण: [ˈdʒidʒi bufˈfon] (जन्म २८ जनवरी १९७८), इटालीयन गोलरक्षक हुन् जो इटाली राष्ट्रिय फुटबल टिम र सिरि ए क्लब युभेन्टसबाट खेल्दछन् । इटालीका लागि अन्तराष्ट्रिय खेलमा सबभन्दा बढी पटक उपस्थिति जनाएका किर्तिमानधारी बुफन बुढा बाघका रूपमा परिचित छन् । उनलाई इटालीको हालसम्मकै अब्बल गोलरक्षकका रूपमा लिइन्छ । बुफन विशेष गरी विपक्षीको दमदार प्रहार रोक्न र रक्षापंक्तिका खेलाडीलाई उत्साहित गर्न खप्पीस मानिन्छन् । अझै पनि बुफनलाई छेडेर गोल गर्न दिग्गज स्ट्राइकरलाई पनि हम्मेहम्मे पर्छ । £३२.६ मिलियनमा २००१ मा पार्माबाट युभेन्टसमा स्थानान्तरण भएसँगै उनी विश्वकै महँगा गोलरक्षक बनेका हुन् । उनका पालाका गोलरक्षकहरूले उनलाई इटालीको सबैभन्दा राम्रो गोलरक्षक मान्छन् ।[४][५][६][७][८][९][१०]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: २१, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१४।
- ↑ "Gianluigi Buffon – Sito Ufficiale: Scheda Tecnica", www.gianluigibuffon.it, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१४।
- ↑ "Gianluigi Buffon", Mail Online, Associated Newspapers, अन्तिम पहुँच ९ जुन २०१३।
- ↑ "Gianluigi Buffon edges closer to Manchester City move as Juventus look to pip Manchester United to Hugo Lloris", अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ "The Last of Italy’s Golden Generation: The Fab Four", अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ "Ultimate Serie A XI: Juventus, Roma & Inter Milan Superstars Involved", अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ "Gianluigi Buffon: The greatest goalkeeper of a generation", अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ "2010 World Cup Player Profile: Gianluigi Buffon, Italy's Superman", अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ "Gianluigi Buffon Profile", अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ "Casillas and Buffon go head to head", अन्तिम पहुँच ४ जनवरी २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जियानलुइजी बुफन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा जियानलुइजी बुफन का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
- जियानलुइजी
- जियानलुइजी बुफन – फिफा प्रतियोगिता तथ्याङ्क
विकिमिडिया कमन्समा जियानलुइजी बुफन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।