जीवराज आश्रित

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जीवराज आश्रित नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख हुनुहन्थ्यो।उहाँको मृत्यु रहस्यमय तरिकाले २०५० जेठ ३ गते चितवनको दासढुंगामा तत्कालीन महासचिव मदन भण्डारीसंगै जीप दुर्घटनामा भएको थियो।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा