ज्याक ब्ल्याक
स्वरूप
ज्याक ब्ल्याक Jack Black | |
---|---|
जन्म | थोमस ज्याकब ब्ल्याक २८ अगस्ट १९६९ सान्ता मोनिका, क्यालिफोर्निया, अमेरिका |
अन्य नाम | जेबी, जेबल्स |
मातृ शिक्षाप्रतिष्ठान | यूसीएलए स्कूल अफ थिएटर, फिल्म एन्ड टेलिभिजन |
पेशा |
|
कार्यकाल | १९८२–वर्तमान |
जीवनसाथी | |
सन्तान | २ |
थोमस ज्याकब "ज्याक" ब्ल्याक (अङ्ग्रेजी: Jack Black) (जन्म अगस्ट २८, १९६९) एक अमेरिकी अभिनेता, हास्य अभिनेता, लेखक, निर्माता र गायक हुन् ।[१][२] उनले आफ्नो चलचित्र करियर विशेषत हास्य चलचित्रमा बनाएका छन् । उनी दुई पटक सम्म गोल्डेन ग्लोब अवार्डको लागि मनोनयन भएका थिए । उनी विशेष गरी सालो हाल (२००१), स्कुल अफ रक (२००३), किंग कंग (२००५), द होलिडे (२००६), कुंग फूं पान्डा (२००८-२०१६), ट्रोपिक थन्डर (२००८) तथा बर्नी (२०११) उनको अभिनयको लागि प्रख्यात छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Murray, Rebecca (नोभेम्बर १५, २००६), "Kyle Gass and Jack Black Discuss "Tenacious D in The Pick of Destiny"", About.com, अन्तिम पहुँच नोभेम्बर २०, २००६।
- ↑ "Interfaithfamily", अन्तिम पहुँच मार्च २४, २००७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ज्याक ब्ल्याक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा ज्याक ब्ल्याक का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
- ज्याक ब्ल्याक अलम्युजिकमा
- ज्याक ब्ल्याक डिसकोर्ग्समा साङ्गीतिक कार्यहरू
- इन्टरनेट चलचित्र डेटाबेसमा ज्याक ब्ल्याक
- ज्याक ब्ल्याक अलमुभीमा
- रोटेन टमेटोजमा ज्याक ब्ल्याक