टाटा स्काई
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जनवरी २०१२) |
| 250px | |
| प्रकार | संयुक्त लगानी |
|---|---|
| उद्योग | Media |
| स्थापना | २००४ |
| मुख्य कार्यालाय | 3rd Floor, Bombay Dyeing AO building, P B Marg, Worli, Mumbai, India |
| व्यापारिक क्षेत्र | भारत |
| मुख्य व्यक्तिहरु | विक्रम कौशिक (Managing Director and CEO) |
| उत्पादन | Direct-To-Home service & Satellite Television |
| संरक्षक | टाटा समूह (८०%) STAR TV (२०%) |
| वेबसाइट | http://www.TataSkyPlus.com |
टाटा स्काई, भारतमा एक डीटीएच सेटेलाइट टेलिभिजन देखाउने काम गर्दछ | टाटा स्काई एमपीईजी-२ डिजिटल संपीडन प्रविधि प्रयोग गर्दछ | यसले इनसेट-४ऐ (INSAT-4A) द्वारा 83.0° ई मा संचारण गर्दछ | [१]
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
टाटा स्काई एक संयुक्त उद्यम हो जसमा ८०% भागीदारी टाटा समूह को छ जबकि २०% हिस्सेदारी स्टार टीवी को छ[२] | टाटा स्काई २००६ मा शुरू गरिएको थियो र वर्तमान समयमा यसमा १४० भन्दा धेरै च्यानल उपलब्ध छन् | कम्पनीले प्रसारणको लागी ब्रिटिश ब्राडकास्टिंग कम्पनी स्काईको बैंड प्रयोग गर्दछ |
अक्टोबर २००८ मा, यस कम्पनीले टाटा स्काई + को घोषणा गरेको थियो जसमा धेरै नया सुविधाहरु छन् | यसमा उपयोगकर्ता एमपीईजी-४ संगतको ४५ घण्टाको रेकॉर्डिंग गर्न सक्दछन |
यसलाई पनि हेर्नुहोस [सम्पादन गर्ने]
130 hrs
सन्दर्भ [सम्पादन गर्ने]
ढाँचा:भारतको दूरसंचार कम्पनीहरु