टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र)
स्वरूप
टुवेल्भ इयर्स अ स्लेभ | |
---|---|
निर्देशक | स्टिभ म्याकक्विन |
पटकथा | जन रिडले |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | सिन बोब्बिट |
सम्पादन | जोए वाल्कर |
सङ्गीत | हान्स जिमर |
वितरक कम्पनीहरू |
|
वितरक |
|
प्रदर्शन मिति | सन् २०१३ अगस्त ३० |
अवधि | १३४ मिनेट[१] |
राष्ट्र | |
भाषा | अङ्ग्रेजी |
बजेट | $१८[२] – २० मिलियन |
बक्स अफिस | $१५८,६०७,०००>[३] |
टुवेल्भ इयर्स अ स्लेभ एउटा एतिहासिक ब्रिटिस-अमेरिकन ड्रामा चलचित्र हो । यो चलचित्रमा एउटा पात्र सोलोमन नर्थअप जो कि अफ्रिकीअमेरिकन हुन्छ उसलाई सन् १८४१ मा अमेरिकाको वासिंगटन राज्यबाट अपहरण गरी बेचिएको हुन्छ । यो निर्देशक स्टिभ म्याकक्विनको तेश्रो चलचित्र हो । यसको पटकथा जोन रीडलेले लेखेका थिए । सोलोमोन नर्थअपको भूमिकामा चिवेटल इजियोफरले गरेका छन् । तथा निर्वाहक भूमिकामा माइकल फासबेन्डर,बेनेडिक्ट कम्बरवाच,पाउल डनो,पाउल जियामटी,लुपिटा न्योंग'ओ,सराह पाउलसन,ब्र्याड पिट तथा अल्फ्रे वुडवार्डले गरेका छन् । चलचित्रको मुख्य फोटोग्राफी सन् २०१२ को जुन २७ देखि अगस्त १३ सम्म न्यु ओर्लियान्स,लुसियानियामा गरिएको थियो ।
कथा बस्तु
[सम्पादन गर्नुहोस्]पात्रहरु
[सम्पादन गर्नुहोस्]प्रदर्शन
[सम्पादन गर्नुहोस्]बक्स अफिस तथ्यांक
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "12 YEARS A SLAVE (15)", Fox Searchlight Pictures, British Board of Film Classification, फेब्रुअरी १९, २०१४, अन्तिम पहुँच फेब्रुअरी १९, २०१४।
- ↑ Horn, John (मार्च ४, २०१४), "Oscars: '12 Years a Slave' puts spotlight on Hollywood's approach to race", Los Angeles Times, अन्तिम पहुँच मार्च ६, २०१४।
- ↑ "12 Years a Slave (2013)", Box Office Mojo, अन्तिम पहुँच मार्च २, २०१४।
विकिमिडिया कमन्समा टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।